सोमबार, साउन २५, २०८३

देशका अधिकांश स्थानमा वर्षाको सम्भावना

आज दिउँसो प्रदेश–१ र मधेस प्रदेशमा सामान्य बदली रहनेछ। अन्य प्रदेशमा आंशिकदेखि सामान्य बदली रहनेछ।
 |  बिहीबार, वैशाख २९, २०७९

नेपाल समय

नेपाल समय

बिहीबार, वैशाख २९, २०७९

 काठमाडौं- पाँचवटा प्रदेशमा आज वर्षाको सम्भावना रहेको छ। आज दिउँसो प्रदेश–१ र मधेस प्रदेशमा सामान्य बदली रहनेछ। अन्य प्रदेशमा आंशिकदेखि सामान्य बदली रहनेछ। 

प्रदेश–१, मधेस प्रदेश, वाग्मती प्रदेश, गण्डकी प्रदेश तथा लुम्बिनी प्रदेशका केही स्थानमा मेघगर्जन र चटयाङ्सहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। 

कर्णाली र सुदूररपश्चिम प्रदेशका केही स्थानमा मेघगर्जन र चटयाङ्सहित हल्का वर्षाको सम्भावना रहेको छ।

आज राति प्रदेश–१ र मधेस प्रदेशमा सामान्य बदली रहनेछ। अन्य प्रदेशमा आंशिकदेखि सामान्य बदली रहनेछ।

प्रदेश-१, मधेस प्रदेश, वाग्मती प्रदेश र गण्डकी प्रदेशका केही स्थानमा मेघगर्जन र चटयाङ्सहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ।

प्रकाशित: May 12, 2022| 06:16 बिहीबार, वैशाख २९, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।