आइतबार, मंसिर ७, २०८२

युभेन्टसलाई हराउँदै इन्टरले जित्यो कोपा इटालियाको उपाधि

फाइनल खेलमा युभेन्टसलाई हराउँदै कोपा इटालियाको उपाधि इन्टर मिलानले जितेको छ।
 |  बिहीबार, वैशाख २९, २०७९

नेपाल समय

नेपाल समय

बिहीबार, वैशाख २९, २०७९

काठमाडौं- फाइनल खेलमा युभेन्टसलाई हराउँदै कोपा इटालियाको उपाधि इन्टर मिलानले जितेको छ। बुधबार राति स्टेडियो ओलम्पियकोमा सम्पन्न भएको फाइनल खेलमा इन्टरले ४–२ को जितका साथ उपाधि जितेको हो।

National life

इन्टरको जितका लागि इवान पेरिसिचले दुई गोल गरे भने निकोलो ब्यालेला र हकन क्याल्होनोग्लुले समान १–१ गोल गरेका थिए।

खेलको छैटौं मिनेटमै ब्यारेलाले गोल गरेका थिए। यता, खेलको ५०औं र ५२औं मिनेटमा युभेन्टसका एलेक्स सान्ड्रो र डुसन वाल्होविचले गोल गर्दै २–१ को अग्रता बनाएका थिए। तर ८० औं मिनेटमा इन्टर मिलानले पेनाल्टीको अवसर पायो। सो अवसरलाई क्याल्होनोग्लुले गोलमा बदलेपछि खेल बराबरी भएको थियो।

यता, अतिरिक्त समयमा पेरिसिचले दुई गोल गर्दै इन्टरलाई उपाधि दिलाएका थिए।

प्रकाशित: May 12, 2022| 08:29 बिहीबार, वैशाख २९, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।