शुक्रबार, असार ५, २०८३

टिपरको ठक्करबाट एक जनाको मृत्यु

दुर्घटनामा मोटरसाइकल चालक रामग्राम नगरपालिका-६ अैचावलका हरिद्वार यादवको मृत्यु भएको छ।
 |  बिहीबार, वैशाख २९, २०७९

नेपाल समय

नेपाल समय

बिहीबार, वैशाख २९, २०७९

नवलपरासी पश्चिम- नवलपरासी पश्चिमको रामग्राम नगरपालिका-१० नद वामा जय गुर्गा पेट्रोल पम्प र पेप्सी कम्पनीको अगाडि सडक दुर्घटना भएको छ। 

National life

पूर्वदेखि पश्चिम दिशातिर गइरहेको टिप्पर र पश्चिमदेखि पूर्व दिशातिर गइरहेको मोटरसाइकल एक आपसमा ठोकिँदा मोटरसाइकल चालकको घटनास्थलमै ज्यान गएको हो।

दुर्घटनामा मोटरसाइकल चालक रामग्राम नगरपालिका-६ अैचावलका हरिद्वार यादवको मृत्यु भएको छ। तीव्र गतिमा आएको टिपरले यादव चढेको मोटरसाइकललाई लगभग एक सय मिटरसम्म अगाडि किचेर लगेको प्रत्यक्षदर्शीले बताए छन्।

उनी परासीदेखि पोखरापाली आउने क्रममा बुधबार राति करिब ८ बजेर ४५ मिनेटमा दुर्घटना भएको हो।

प्रकाशित: May 12, 2022| 08:20 बिहीबार, वैशाख २९, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।