शुक्रबार, असार ५, २०८३
  • गृहपृष्ठ
  • समाज
  • बुटवलमा बम विस्फोट, नजिकै भेटियो नेकपा माओवादीको पर्चा

बुटवलमा बम विस्फोट, नजिकै भेटियो नेकपा माओवादीको पर्चा

घटनास्थल नजिकै हालै गठन भएको नेकपा माओवादी पार्टीको पर्चा भेटिएको छ।
 |  बुधबार, वैशाख २८, २०७९

नेपाल समय

नेपाल समय

बुधबार, वैशाख २८, २०७९
National life
Shivam cement

बुटवल– बुटवलको मिलनचोकमा बम विस्फोट भएको छ। मिलनचोकको आकासे पुलनजिक कुकर बम विस्फोट भएको हो।

घटनास्थल नजिकै हालै गठन भएको नेकपा माओवादी पार्टीको पर्चा भेटिएको छ। 

विस्फोटबाट क्षति नभएको प्रहरीले जनाएको छ। विस्फोटका विषयमा अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ। विस्फोट भएको क्षेत्रमा सुरक्षा व्यवस्था  कडा पारिएको छ। 

प्रकाशित: May 11, 2022| 21:19 बुधबार, वैशाख २८, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।