सोमबार, जेठ २५, २०८३

तपाईँले खोजि गर्नुभएको शब्द अनुसार निम्न नतिजा प्राप्त भयो ।

जंगली च्याउ खाँदा पूर्वी नवलपरासीमा पाँच जना बिरामी

विनयी त्रिवेणी गाउँपालिकामा जंगली च्याउ खाँदा पाँच जना बिरामी परेका छन्।
नेपाल समय संवाददाता | सोमबार, साउन २३, २०७९

तनहुँमा सम्बन्धविच्छेदका ३७ प्रतिशत मुद्दा

आर्थिक वर्ष २०७८/७८ मा अदालतमा सम्बन्धविच्छेदका नौ सय ३७ मुद्दा दर्ता भएको हो। उक्त आर्थिक वर्षमा कूल दर्ता भएकामध्ये ३७ प्रतिशत मुद्दा सम्बन्धविच्छेदको मात्रै रहेको अदाललते जनाएको छ।
नेपाल समय संवाददाता | सोमबार, साउन २३, २०७९

५ वर्षमा पनि प्रदेश १ ले किन पाएन नाम?

संसदको कार्यकाल नै अव दुई महिना मात्रै बाँकी छ। निर्वाचन आयोगले असोज अन्तिम साता उम्मेदवारी दर्ताको कार्यसूची रहने बताइसकेको छ। नामकरणमा दलहरूको अडानका कारण दुई महिनामा प्रदेशको नाम टुङ्गिने अवस्था...
नेपाल समय संवाददाता | सोमबार, साउन २३, २०७९

बस्ती जोगाउन मछेली नदीको धार परिवर्तन

कृष्णपुर नगरपालिका–२ वाणीस्थित मछलेली नदीले बस्ती जोगाउनका लागि निर्माण गरिएको तटबन्धमा क्षति पु-याउन थालेपछि धार परिवर्तन गर्न थालिएको छ। नदीले तटबन्ध भत्काई बस्तीमा पस्ने खतरा बढेपछि धार परिवर्तन गर्न थालिएको...
नेपाल समय संवाददाता | सोमबार, साउन २३, २०७९

काँकडभिट्टा–लौकही सडक : आकाशे पुल र अन्डर पास

काँकरभिट्टा–लौकही एक सय १२० किलोमिटर सडकअन्तर्गत तीन सय ७७ संरचना हटाइने भएको छ।
नेपाल समय संवाददाता | सोमबार, साउन २३, २०७९

कञ्चनपुरमा बस्ती जोगाउन नदीको धार परिवर्तन गर्न स्काभेटर प्रयोग

नदीले तटबन्ध भत्काई बस्तीमा पस्ने खतरा बढेपछि धार परिवर्तन गर्न थालिएको हो।
नेपाल समय संवाददाता | सोमबार, साउन २३, २०७९

बीएचएममा अब्बल आईएसएमटी

इन्टरनेसनल स्कुल अफ म्यानेजमेन्ट एण्ड टेक्नोलोजी (आईएसएमटी) कलेज नेपालमा विगत १० वर्षदेखि सञ्चालित छ।
नेपाल समय संवाददाता | सोमबार, साउन २३, २०७९

सत्ता गठबन्धन आवद्ध सिट बाँडफाँड कार्यदलको बैठक बस्दै

सत्तारूढ गठबन्धनभित्र आउँदो निर्वाचनका लागि सिट बाँडफाँडको खाका तयार पार्न गठित कार्यदलको बैठक बस्ने भएको छ।
नेपाल समय संवाददाता | सोमबार, साउन २३, २०७९

हाल्यान्डको डेब्यू गोलमा म्यानचेस्टर सिटीको जित

वेस्ट हामको घरेलु मैदानमा भएको खेलमा सिटीले २–० जित निकालेको हो।
नेपाल समय संवाददाता | सोमबार, साउन २३, २०७९

काँकडभिट्टा–लौकही सडक : आकाशे पुल र अन्डर पास

बिर्तामोड नगरपालिकासँग जोडिएको सडकअन्तर्गत दुर्गा मन्दिर, जिल्ला ट्राफिक प्रहरी कार्यालयको पुरानो भवनलगायत सात संरचना छन्।
नेपाल समय संवाददाता | सोमबार, साउन २३, २०७९

कर्णाली प्रदेशमा १० लाख बढीले लगाए कोरोना खोप

प्रदेश स्वास्थ्य निर्देशनालय सुर्खेतले आर्थिक वर्ष २०७८/७९ को असार मसान्तसम्म १० लाख ७७ हजार पाँच सय २८ ले खोपको पहिलो मात्रा तथा १० लाख ४६ हजार सात सय ४९ जनाले...
नेपाल समय संवाददाता | सोमबार, साउन २३, २०७९

कांग्रेस उपसभापति खड्कालाई कोरोना संक्रमण

नेपाली कांग्रेसका उपसभापति पूर्णबहादुर खड्कालाई कोरोना संक्रमण भएको छ।
नेपाल समय संवाददाता | सोमबार, साउन २३, २०७९

चुनावका लागि पहिलो दिनमै आयोगमा दर्ता भए पाँच पार्टी

आगामी मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनमा भाग लिन निर्वाचन आयोगमा पाँच वटा राजनीतिक दल दर्ता भएका छन्।
नेपाल समय संवाददाता | सोमबार, साउन २३, २०७९

आजको मौसम : देशभर सामान्यदेखि भारी वर्षाको सम्भावना

प्रदेश १, गण्डकी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशमा सामान्य बदली रही देशका बाँकी भूभागमा आंशिक बदली रहेको छ।
नेपाल समय संवाददाता | सोमबार, साउन २३, २०७९

राष्ट्रियसभा बैठक बस्दै, विषयगत समितिका सभापति निर्वाचनको मिति तोकिने

राष्ट्रियसभाको बैठक आज बस्ने भएको छ। राष्ट्रियसभाको १२औं अधिवेशनको ४५औं बैठक बस्न लागेको हो। नयाँ बानेश्वरस्थित संघीय संसद् भवनमा दिउँसो १ बजे बैठक सुरु हुनेछ।
नेपाल समय संवाददाता | सोमबार, साउन २३, २०७९

बैतडीका आठ स्थानीय तह पहिरोको उच्च जोखिममा

जिल्लाको दशरथचन्द, मेलौली र पुरचौंडी नगरपालिकाका साथै पञ्चेश्वर, शिवनाथ, सिगास, दोगडाकेदार र डिलाशैनी गाउँपालिका पनि पहिरोको उच्च जोखिममा रहेका छन्।
नेपाल समय संवाददाता | सोमबार, साउन २३, २०७९

आज विदेशी मुद्राको विनिमयदर कति?

राष्ट्र बैंकले अमेरिकी डलर एकको खरिद दर अधिकतम १२६ रुपैयाँ ४८ पैसा र बिक्री दर १२७ रुपैयाँ ०८ पैसा कायम गरेको छ।
नेपाल समय संवाददाता | सोमबार, साउन २३, २०७९

पश्चिम दाङमा करेन्ट लागेर एक जनाको मृत्यु

दङ्गीशरण गाउँपालिका–६ श्रीगाउँमा करेन्ट लागेर गोरखा आरुघाट गाउँपालिका–४ का २६ वर्षीय कृष्णबहादुर विकको मृत्यु भएको हो।
नेपाल समय संवाददाता | सोमबार, साउन २३, २०७९