मंगलबार, जेठ ५, २०८३

आगामी आइतबार सार्वजनिक बिदा

आगामी आइतबार सार्वजनिक बिदा हुने भएको छ। इदको अवसरमा बिदा दिने हुने भएको हो।
 |  बुधबार, असार २२, २०७९

नेपाल समय

नेपाल समय

बुधबार, असार २२, २०७९

National life

काठमाडौं– आगामी आइतबार सार्वजनिक बिदा हुने भएको छ। इदको अवसरमा बिदा दिने हुने भएको हो।

बिदाको निर्णय भइसके पनि गृह मन्त्रालयले निर्णय सार्वजनिक भने गरेको छैन। मुस्लिम आयोगको सिफारिसमा गृहले बिदाको निर्णय गरेको हो।

प्रकाशित: Jul 06, 2022| 12:30 बुधबार, असार २२, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।