मंगलबार, असोज २७, २०८३

तपाईँले खोजि गर्नुभएको शब्द अनुसार निम्न नतिजा प्राप्त भयो ।

पहिलो खेल वर्षाले अवरुद्ध भएपछि क्यानडाविरुद्ध अन्तिम खेल खेल्दै नेपाल

हिजो मंगलबार हुने भनिएको क्यानडाविरुद्धको पहिलो एकदिवीसय खेल वर्षाका कारण अवरुद्ध भएपछि आज नेपालले दोस्रो एकदिवसीय खेल्दैछ।
नेपाल समय संवाददाता | बुधबार, असार २२, २०७९

चितवनमा रोजगार मेला आजदेखि

भरतपुर नगरपालिका र रत्ननगर नगरपालिकाको आयोजनामा चितवन प्रदर्शनी केन्द्रमा मेला हुन लागेको हो।
नेपाल समय संवाददाता | बुधबार, असार २२, २०७९

माओवादी केन्द्रीय समिति बैठक आज पनि स्थगित

नेकपा माओवादी केन्द्रको केन्द्रीय समिति बैठक आज बुधबार पनि नबस्ने भएको छ। आज दिउँसो १ बजेका लागि निर्धारित बैठक भोलि बिहान ११ बजे बस्ने गरी सारिएको हो।
नेपाल समय संवाददाता | बुधबार, असार २२, २०७९

हेटौंडा उपमहानगरपालिकाले जग्गा कित्ताकाटमा रोक लगाउने

हेटौंडा उपमहानगरपालिकाले जग्गाको कित्ताकाटमा रोक लगाउने भएको छ। सोमबार बसेको पाँचौँ कार्यपालिका बैठकले उपमहानगरपालिका क्षेत्रको जग्गाको कित्ता काटमा रोक लगाउने निर्णय गरेको हो।
नेपाल समय संवाददाता | बुधबार, असार २२, २०७९

अर्थमन्त्री शर्माले पार्टीको बैठकमा भने– ममाथि षड्यन्त्र हुँदैछ

आगामी आर्थिक वर्ष २०७९–०८० को बजेट निर्माणका क्रममा अनधिकृत व्यक्तिलाई संलग्न गरेको भनेर तीव्र आलोचना खेपिरहेका अर्थमन्त्री जनार्दन शर्माले आफूमाथि षड्यन्त्र भइरहेको तर्क गरेका छन्।
नेपाल समय संवाददाता | बुधबार, असार २२, २०७९

प्रतिनिधिसभा बैठक दुई बजेसम्मका लागि स्थगित

प्रतिनिधिसभाको बैठक सूचना टाँसेर स्थगित भएको छ।
नेपाल समय संवाददाता | बुधबार, असार २२, २०७९

देशका विभिन्न स्थानमा ६ जनाको शव फेला

देशका विभिन्न स्थानमा ६ जनाको शव फेला परेको छ। काठमाडौं महानगरपालिका-२४ मखन गल्ली बस्ने ५९ वर्षीय केश रत्न स्थापित आफ्नै घरको पानी ट्याङ्कीमा मंगलबार मृत अवस्थामा फेला परेका छन्।
नेपाल समय संवाददाता | बुधबार, असार २२, २०७९

उपभोक्ता ठगीमा संलग्न ३ हजार फर्ममाथि कारबाही

उपभोक्तासँग बजार मूल्यभन्दा बढी मूल्य लिने तथा गुणस्तरहीन वस्तु बिक्री वितरण गर्दै आएका फर्ममाथि विभागले कारबाही गरेको हो।
नेपाल समय संवाददाता | बुधबार, असार २२, २०७९

अर्थमन्त्री विवादको असर संसद्‍मा, डेढ घण्टा बित्दा पनि सुरु हुन सकेन बैठक

बिहान ११ बजेका लागि डाकिएको प्रतिनिधिसभाको बैठक मध्यान्ह साढे १२ बजिसक्दा पनि सुरु भएको छैन।
नेपाल समय संवाददाता | बुधबार, असार २२, २०७९

कञ्चनपुरको स्कुलमा एक युवकको शव फेला

भीमदत्त नगरपालिका-६ एैठपुरस्थित गोल्डेज विरिज स्कुलको छतमा प्रेमसिंह धामीको शव फेला परेको प्रहरीले जनाएको छ।
नेपाल समय संवाददाता | बुधबार, असार २२, २०७९

आगामी आइतबार सार्वजनिक बिदा

आगामी आइतबार सार्वजनिक बिदा हुने भएको छ। इदको अवसरमा बिदा दिने हुने भएको हो।
नेपाल समय संवाददाता | बुधबार, असार २२, २०७९

संसद्‍मा अर्थमन्त्रीलाई बोल्न नदिने एमाले तयारी

एमालेले संसद् बैठकमा नाराबाजी र रोस्ट्रमै घेरेर अर्थमन्त्री शर्माको जवाफ दिने प्रक्रिया अवरुद्ध गर्ने भएको हो।
नेपाल समय संवाददाता | बुधबार, असार २२, २०७९

तोलामा १६ सयले घट्यो सुनको मूल्य

नेपाली बजारमा बुधबार सुन र चाँदीको मूल्यमा भारी गिरावट आएको छ।
नेपाल समय संवाददाता | बुधबार, असार २२, २०७९

अर्थसचिव मरासिनी बिदामा, मन्त्रीको राजीनामा पर्खिंदै

अर्थमन्त्रीले राजीनामा नगर्दासम्म मन्त्रालय नजाने मुडमा अर्थसचिव मरासिनी।
नेपाल समय संवाददाता | बुधबार, असार २२, २०७९

अनेरास्ववियू जनप्रशासन क्याम्पसका अध्यक्षविरुद्ध विद्यार्थीको उजुरी

अनेरास्ववियू जनप्रशासन क्याम्पस कमिटीको अध्यक्ष धर्मराज तिमिल्सिनाविरुद्ध पाँच जना विद्यार्थीले उजुरी दिएका छन्। क्याम्पसमा अनेक बहानामा केटीहरूलाई छुने गरेको भन्दै विद्यार्थीहरूले उजुरी दिएका हुन्।
नेपाल समय संवाददाता | बुधबार, असार २२, २०७९

लोकदोहोरीमा छाडापन छिरेपछि...

भूगोल, समुदाय, संस्कृति र जीवनशैलीका कारण जन्मिने लोकभाकाले कला–संस्कृतिको धरोहर बचाइरहे पनि रातारात धनी हुने कुत्सित आकांक्षाको भूमरीमा परेर युट्युबले बिगार्दै छ, नेपाली मौलिक लोकगीतको विरासत।
नेपाल समय संवाददाता | बुधबार, असार २२, २०७९

अर्थमन्त्रीविरुद्ध छानबिन समिति बनाउन माओवादी केन्द्र तयार

बजेट निर्माणमा अनधिकृत व्यक्तिको संलग्नताबारे छानबिनका लागि संसदीय समिति बनाउन नेकपा माओवादी केन्द्र तयार भएको बताइएको छ।
नेपाल समय संवाददाता | बुधबार, असार २२, २०७९

राजीनामाको दबाबपछि संसद‍्मा जवाफ दिँदै अर्थमन्त्री शर्मा

बजेट आउनु अघिल्लो दिन मन्त्रालयमा अनधिकृत व्यक्ति घुसाएर करका दर हेरफेर गरेको विषयमा विवादमा परेपछि संसद्मा आप्mना कुरा राख्दै अर्थमन्त्री शर्मा।
नेपाल समय संवाददाता | बुधबार, असार २२, २०७९

राष्ट्रिय योजना आयोगका ६ पूर्व उपाध्यक्ष भन्छन्- अर्थमन्त्रीमाथि छानबिन हुनुपर्छ

राष्ट्रिय योजना आयोगका ६ पूर्व उपाध्यक्षले अर्थमन्त्री जनार्दन शर्मामाथि छानबिन गरिनुपर्ने बताएका छन्।
नेपाल समय संवाददाता | बुधबार, असार २२, २०७९

अर्थमन्त्रीमाथि छानबिन गर्न संसदीय समिति बनाऔं : उपसभापति खड्का

नेपाली कांग्रेसका उपसभापति पूर्णबहादुर खड्काले अर्थमन्त्री जनार्दन शर्मामाथि छानबिन गर्न माग गरेका छन्।
नेपाल समय संवाददाता | बुधबार, असार २२, २०७९