सोमबार, असोज २६, २०८३

तपाईँले खोजि गर्नुभएको शब्द अनुसार निम्न नतिजा प्राप्त भयो ।

कांग्रेस बैठक : प्रश्‍नले घेरिए महामन्त्रीद्वय, शेखरको गुट भेलाका लागि मागिदिए छुट्टै कोठा

केन्द्रीय सदस्य केशवकुमार बुढाथोकीले त महामन्त्रीद्वयले केटाकेटी हर्कत जारी राखे बहिस्कार नै गर्ने चेतावनी दिए। ‘महामन्त्रीद्वयको केटाकेटीपन जारी रहे हामी बहिस्कार गर्न बाध्य हुनेछौं,’ बुढाथोकीले भनेका थिए। उनले शेखर कोइराला...
नेपाल समय संवाददाता | बुधबार, असार २९, २०७९

क्रिप्टो कारोबारको आरोपमा व्यवसायी श्रेष्ठ पक्राउ

अभौतिक मुद्रा (क्रिप्टो)मा लगानी गरेको आरोपमा विशाल सिमेन्टका पूर्वसञ्चालकसमेत रहेका व्यवसायी अमित श्रेष्ठ पक्राउ परेका छन्।
नेपाल समय संवाददाता | बुधबार, असार २९, २०७९

टिकट वितरणमा पूर्वाग्रह र प्रतिशोध राखियो, छानबिन हुनुपर्छ : अजयबाबु शिवाकोटी

पूर्वाग्रह र प्रतिशोध राखेर टिकट नदिइएको, अन्याय भएका आवाज पनि सुनिएको छ,' बैठकमा बोल्दै शिवाकोटीले भने।
नेपाल समय संवाददाता | बुधबार, असार २९, २०७९

मानवअधिकार एलायन्सद्वारा महिला हिंसा र भ्रष्टाचारबारे सरकारको ध्यानाकर्षण

ज्ञापनपत्रमा संक्रमणकालीन न्याय, महिला तथा बालबालिकाविरुद्ध बढ्दै गएको हत्याहिंसा, विभिन्न क्षेत्रमा बढ्दै गएको बेथिति, स्वास्थ्य तथा सामाजिक सुरक्षा र शिक्षाका विषयमा सरकारको ध्यानाकर्षण गराइएको अध्यक्ष घिमिरेले जानकारी दिए।
नेपाल समय संवाददाता | बुधबार, असार २९, २०७९

दोखः द्वन्द्वकालमा माआवोदीले गरेको 'फउल प्ले'

निर्देशक बरालले यो सिनेमालाई ‘फउल प्ले’ भनेका छन्। फुटबलमा खेलको नियमविपरीत खेलेपछि त्यो ‘फउल’ हुन्छ। यहाँ निर्देशकले द्वन्द्वकालमा माओवादीले क्रान्तिको नाममा जनतासँग गरेको ‘फउल’ देखाउन खोजेका छन्। तर, बिर्सेका छन्-...
नेपाल समय संवाददाता | बुधबार, असार २९, २०७९

सञ्जय गौतमलाई थर्काउँदै देउवाले भने- विधान संशोधन गरेर तेस्रो पटक सभापति बन्न सक्छु!

नेपाली कांग्रेसको जारी केन्द्रीय समिति बैठकमा प्रधानमन्त्रीसमेत रहेका शेरबहादुर देउवाले केन्द्रीय सदस्य सञ्जय गौतमलाई थर्काएका छन्।
नेपाल समय संवाददाता | बुधबार, असार २९, २०७९

कांग्रेस केन्द्रीय समिति बैठक : बैसाखीबिनै पार्टीलाई ठूलो बनाउन आग्रह

प्रतिपक्षमा हुँदा उठाएका मुद्दा र सत्तापक्ष भएपछिका मुद्दालाई समान ढंगले हेर्न कांग्रेस नेतृत्वलाई सुझाव।
नेपाल समय संवाददाता | बुधबार, असार २९, २०७९

‘आमा’लाई पहिलो नेपाली चलचित्रको आधिकारिक मान्यता

बोर्डले आफ्नो आधिरकारिक वेबसाइटमा हीरासिंह खत्री निर्देशित फिल्म ‘आमा’लाई पहिलो चलचित्र मान्दै विवाद किनारा लगाएको हो।
नेपाल समय संवाददाता | बुधबार, असार २९, २०७९

बुधबार थपिए २०६ कोरोना संक्रमित

३ हजार १७५ जनाको परीक्षण गर्दा २०६ जनामा संक्रमण पुष्टि भएको हो।
नेपाल समय संवाददाता | बुधबार, असार २९, २०७९

नेपाल श्रीलंकाको बाटोमा जाँदैन, बिजुली बेचेरै अर्बौं कमाउन सकिन्छ : ज्ञानेन्द्रबहादुर कार्की

सञ्चार तथा सूचना प्रविधिमन्त्री र सरकारका समेत रहेका नेपाली कांग्रेसका नेता ज्ञानेन्द्र बहादुर कार्कीले नेपाल श्रीलंकाको बाटोमा नजाने दाबी गरेका छन्।
नेपाल समय संवाददाता | बुधबार, असार २९, २०७९

हिमालयन र सिभिल पनि मर्जमा, सिभिलको १०० कित्ता सेयर हुनेले हिमालयनको ८१ कित्ता पाउने

मर्जर सम्झौतामा हिमालयन बैंकको तर्फबाट अध्यक्ष प्रचण्डमान श्रेष्ठ र सिभिल बैंकको तर्फबाट अध्यक्ष प्रतापजंग पाण्डेले हस्ताक्षर गरेका छन्। प्राप्तीपछि १०० कित्ता सिभिल बैंकको सेयर हुनेले ८१ कित्ता हिमालयन बैंकको सेयर...
नेपाल समय संवाददाता | बुधबार, असार २९, २०७९

नेपालको शानदार सुरुआत, दोस्रो ओभरमै विकेट

सोमपाल कामीले ओभरको अन्तिम बलमा माथेउ क्रसलाई आरिफ शेफद्वारा क्याच आउट गराएका थिए।
नेपाल समय संवाददाता | बुधबार, असार २९, २०७९

अर्थ मन्त्रालयमा सबैभन्दा बढी बेरुजु, कुन मन्त्रालयको कति?

अर्थ मन्त्रालयमा सबैभन्दा बढी बेरुजु देखिएको छ। महालेखा परीक्षकको कार्यालयको ५९औँ वार्षिक प्रतिवेदनले यस्तो देखाएको हो।
नेपाल समय संवाददाता | बुधबार, असार २९, २०७९

४ खर्ब ८३ अर्ब पुग्यो सरकारको बेरुजु

महालेखाले ५ हजार ६ सय ६५ सरकारी निकायको ४३ खर्ब ७७ अर्ब १७ करोड १६ लाखको लेखा परीक्षणबाट भएको खर्चको आँकडा १ खर्ब १५ अर्ब निकालेको हो।
नेपाल समय संवाददाता | बुधबार, असार २९, २०७९

एक सातामा मौद्रिक नीति आउँछ : डेपुटी गभर्नर मिश्र

'अध्ययन भएरहेको छ, मौद्रिक नीति एक सातामा आउँछ,' उनले भनेका थिए, 'सम्भवत: साउन १ गते नै मौद्रिक नीति सार्वजनिक हुनेछ।'
नेपाल समय संवाददाता | बुधबार, असार २९, २०७९

कांग्रेस बैठकमा महामन्त्रीद्वयको कार्यशैलीप्रति उठ्यो प्रश्न

नेपाली कांग्रेसका महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मा निर्वाचन आयोग पुगेको विषयमा केन्द्रीय समिति बैठकमा प्रश्न उठेको छ। केन्द्रीय सदस्य राजीव ढुंगानाले यस्तो प्रश्न उठाएका हुन्।
नेपाल समय संवाददाता | बुधबार, असार २९, २०७९

विवादरहित भएन देउवाको एक वर्ष

सर्वोच्चको आदेशले प्रतिनिधिसभा जिउँदो भएपछि पाँच दलीय गठबन्धन सरकारको तालाचाँबी लिएर चिठ्ठामा प्रधानमन्त्री बनेका देउवा कम्युनिस्टभित्रको घर झगडालाई सत्ताको भर्‍याङ बनाउन सफल।
नेपाल समय संवाददाता | बुधबार, असार २९, २०७९

धनश्यामको दाबी : सार्वजनिक पद धारण गरेका व्यक्ति पार्टीमा व्यवस्था छैन

नेकपा एमाले स्थायी कमिटी सदस्य घनश्याम भुसालले आफू नेतृत्वको समितिमा गभर्नर महाप्रसाद अधिकारी सदस्य नरहेको दाबी गरेका छन्। बुधबार फेसबुकमा स्टाटस लेख्दै उनले यस्तो दाबी गरेका हुन्।
नेपाल समय संवाददाता | बुधबार, असार २९, २०७९

भृकुटीमण्डपस्थित गोदाममा आगलागी

पुरानो सिनेमा हल नजिकैको गोदाममा आगलागी भएको प्रहरीले जानकारी दिएको छ।
नेपाल समय संवाददाता | बुधबार, असार २९, २०७९

टस जितेर फिल्डिङ रोजे सन्दीपले

टिटबुड ग्लास्गोमा भइरहेको सिरिजको पहिलो खेलमा नेपाल नामिबियासँग पराजित भएको थियो। नेपाली टिममा परिवर्तन गरिएको छैन।
नेपाल समय संवाददाता | बुधबार, असार २९, २०७९