सोमबार, जेठ ४, २०८३

भृकुटीमण्डपस्थित गोदाममा आगलागी

पुरानो सिनेमा हल नजिकैको गोदाममा आगलागी भएको प्रहरीले जानकारी दिएको छ।
 |  बुधबार, असार २९, २०७९

नेपाल समय

नेपाल समय

बुधबार, असार २९, २०७९

National life

काठमाडौं- भृकुटीमण्डपस्थित एक गोदाममा आगलागी भएको छ। 

पुरानो सिनेमा हल नजिकैको गोदाममा आगलागी भएको प्रहरीले जानकारी दिएको  छ। 

आगोलागी नियन्त्रणमा लिनका लागि प्रहरी परिचालन भएको छ। आगलागीका विषयमा थप विवरण आउन बाँकी छ। 

प्रकाशित: Jul 13, 2022| 15:30 बुधबार, असार २९, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।