मंगलबार, वैशाख १५, २०८३

टस जितेर फिल्डिङ रोजे सन्दीपले

टिटबुड ग्लास्गोमा भइरहेको सिरिजको पहिलो खेलमा नेपाल नामिबियासँग पराजित भएको थियो। नेपाली टिममा परिवर्तन गरिएको छैन।
 |  बुधबार, असार २९, २०७९

नेपाल समय

नेपाल समय

बुधबार, असार २९, २०७९

National life
kumari

काठमाडौं- आइसिसी विश्वकप लिग-२ अन्तर्गत त्रिकोणात्मक ओडीआई सिरिजमा नेपाल र स्कटल्यान्डबीचको खेलमा नेपालले फिल्डङ रोजेको छ। टस जितेपछि कप्तान सन्दीप लामिछानेले फिल्डिङ गर्ने निर्णय लिएका हुन्। 

टिटबुड ग्लास्गोमा भइरहेको सिरिजको पहिलो खेलमा नेपाल नामिबियासँग पराजित भएको थियो। नेपाली टिममा परिवर्तन गरिएको छैन।

आज पनि आसिफ शेख (विकेटकिपर), कुशल भुर्तेल, देव खनाल, रोहित पौडेल (उपकप्तान), दीपेन्द्रसिंह ऐरी, आरिफ शेख, आदिल अन्सारी, सोमपाल कामी, करण केसी, सन्दीप लामिछाने (कप्तान) र बसिर अहमद फिल्डमा उत्रँदैछन्।

प्रकाशित: Jul 13, 2022| 15:20 बुधबार, असार २९, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।