गणपति बनस्पति प्रा.लि.द्धारा उत्पादत गरी बिक्री बितरण गर्दै आइरहेको रामदेव तेलद्धारा आम सर्बसाधरण एवं उपभोक्ता महानुभावहरुसँग अन्तरक्रिया गर्ने उदेश्यले लागु गरिएको श्रीकृष्ण जन्माष्टमी कमेन्ट एण्ड विन योजनामा सहभागी भई लक्की...
'बैठकमा नागरिकता विधेयकका विषमया छलफल भयो। ओली सरकारले नै नागरिकता अध्यादेश ल्याएको थियो। त्यही अध्यादेशमा भएका व्यवस्थालाई विधेयकमा राखेर हामीले प्रतिनिधि सभाबाट पारित गरेका छौँ,' मन्त्री कार्कीले भने, 'यही कुरा...
‘म पनि राज्य व्यवस्थामा थिएँ । मैले भनेको हो, भारत र नेपालको बराबरी गर्नु रामो हुन्छ,' उनले भने, 'कांग्रेस र अन्य (दल) सहमति भएनन्। सर्वसम्मत हुन नसकेपछि बहुमतले पारित गर्यौं।...
भारतले गत ३१ जेठमा नेपाल सरकारलाई अग्निपथ योजनामा गोर्खाहरुलाई भर्तीका लागि सहजीकरण गरिदिन आग्रह गर्दै नेपाल सरकारलाई पत्र पठाएको थियो। नेपाल सरकारले लिखित कुनै लिखित जवाफ दिएको थिएन।
ऋण सहयोगले नेपालको अर्थतन्त्रलाई हरितकरण गर्नुका साथै सामुदायिक वन, कृषि र फोहोर व्यवस्थापनजस्ता क्षेत्रमा रोजगारी सिर्जना गर्न सघाउने विश्व बैंकको विश्वास।
३३ वर्षसम्म अन्तर्राष्ट्रिय विकास संस्थामा काम गरेर आर्थिक तथा सामाजिक क्षेत्रमा विज्ञता हासिल गरेका पुरी विकासको स्पष्ट खाकासहित चुनावी मैदानमा उत्रिए।
देशका विभिन्न स्थानमा भएको सवारी दुर्घटनामा पाँच जनाको मृत्यु भएको छ। मकवानपुर, हेटौंडा उपमहानगरपालिका-९ स्थित सडकमा ग२२प ६१३ नम्बरको मोटरसाइकल ना४ख ९६०३ नम्बरको ट्रकमा ठक्कर खाई आइतबार दिउँसो दुर्घटना हुँदा...