शनिबार, जेठ ३०, २०८३

राष्ट्रिय सभामा कांग्रेस संसदीय दलको नेता भए रायमाझी

प्रधानमन्त्री एवं कांग्रेस संसदीय दलका नेता शेरबहादुर देउवाले रायमाझीलाई दलको नेता पदमा मनोनयन गरेका हुन्।
 |  सोमबार, भदौ १३, २०७९

नेपाल समय

नेपाल समय

सोमबार, भदौ १३, २०७९

काठमाडौं– राष्ट्रिय सभामा कांग्रेस संसदीय दलको नेतामा रमेशजंग रायमाझी मनोनीत भएका छन्।

National life

प्रधानमन्त्री एवं कांग्रेस संसदीय दलका नेता शेरबहादुर देउवाले रायमाझीलाई दलको नेता पदमा मनोनयन गरेका हुन्।

यसअघि राष्ट्रिय सभामा कांग्रेस दलको नेता राधेश्याम अधिकारी थिए। उनको कार्यकाल २०७८ फागुनमा सकिएपछि पद रिक्त थियो।

चार वर्षे कार्यकाल सकिएर बिदा भएका २० सांसदमध्ये अधिकारी पनि थिए।

प्रकाशित: Aug 29, 2022| 13:43 सोमबार, भदौ १३, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...