बिहीबार, भदौ ११, २०८३

समाज

पूर्वराजा ज्ञानेन्द्र कोरोना मुक्त, कोमलको स्वास्थ्य अवस्थामा सुधार

पूर्वराजा ज्ञानेन्द्र शाह कोरोना मुक्त भएका छन्।
नेपाल समय संवाददाता | मंगलबार, वैशाख २८, २०७८

एभरेस्ट अक्सिजन उद्योगमा उत्पादन सुरु

एभरेस्ट अक्सिजन उद्योगले उत्पादन सुरु गरेको छ। तीन वर्षदेखि बन्द उद्योगले मंगलबारबाट उत्पादन थालेको सञ्चालक शिवप्रसाद घिमिरेले बताए।
नेपाल समय संवाददाता | मंगलबार, वैशाख २८, २०७८

देशभर वर्षा गराउने बादल विकसित, उपत्यकामा अचानक पर्‍यो पानी

देशका अधिकांश भूभागमा चट्याङ र हावाहुरीसहित वर्षा गराउने बादल विकसित भइरहेको भन्दै सतर्कता अपनाउन जल तथा मौसम विज्ञान विभागले आग्रह गरेको छ।
नेपाल समय संवाददाता | मंगलबार, वैशाख २८, २०७८

काठमाडौं उपत्यकामा १५ दिन थपियो निषेध आदेश 

काठमाडौं उपत्यकामा जारी निषेध आदेश १५ दिन थपिएको छ। 
नेपाल समय संवाददाता | मंगलबार, वैशाख २८, २०७८

झापामा गोरुको मासुसहित दुईजना पक्राउ

प्रहरीले गोरुको मासु बेचेको आरोपमा दुईजनालाई पक्राउ गरेको छ।
नेपाल समय संवाददाता | मंगलबार, वैशाख २८, २०७८

देउवा नेतृत्वमा सरकार बनाउन एमालेको नेपाल पक्ष निर्णायक!

‘नेपाल पक्ष जसरी हुन्छ ओलीलाई पुनः सत्तामा आउन नदिने र तत्काल चुनावमा समेत नजाने नीतिमा छ। त्यसैले उनीहरु विपक्षी गठबन्धनलाई सरकार बनाउन सहयोग गर्ने वा कुनै तरिकाले साथ दिने रणनीतिमा...
नेपाल समय संवाददाता | मंगलबार, वैशाख २८, २०७८

कसरी बनाउने त सरकार ? कसरतमा देउवा र प्रचण्ड 

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ सत्ता साझेदारीबारे छलफल गरेका छन्।
नेपाल समय संवाददाता | मंगलबार, वैशाख २८, २०७८

नेपाल पक्षलाई इंगित गर्दै सूर्य थापाले भने– सुकेका पात झर्दा केको चिन्ता !

नेकपा (एमाले) का अध्यक्ष केपी ओली निकट सूर्य थापाले एमाले २०७५ जेठ २ मा फर्किन नहुने बताएका छन्।
नेपाल समय संवाददाता | मंगलबार, वैशाख २८, २०७८

विदेशमा अलपत्र श्रमिक खोज्दै वैदेशिक रोजगार विभाग

अन्तर्राष्ट्रिय उडान बन्द भएसँगै वैदेशिक रोजगार विभागले विदेशमा अलपत्र परेका नेपाली श्रमिकहरूको तथ्यांक संकलन सुरु गरेको छ।  
नेपाल समय संवाददाता | मंगलबार, वैशाख २८, २०७८

गण्डकीमा कोरोना : २४ घण्टामा १२ जनाले ज्यान गुमाए

कोभिड–१९ का कारण गण्डकी प्रदेशमा ज्यान गुमाउनेको संख्या निरन्तर उकालो लागेको छ।
नेपाल समय संवाददाता | मंगलबार, वैशाख २८, २०७८

कालीमाटी फलफूल तथा तरकारी बजार बन्द 

कालीमाटी फलफूल तथा तरकारी बजार बन्द हुने भएको छ।
नेपाल समय संवाददाता | मंगलबार, वैशाख २८, २०७८

उपत्यकामा कोटामा अक्सिजन : कुन अस्पतालले कति पाउने?

काठमाडौं उपत्यकाका अस्पतालहरूमा अक्सिजन सिलिन्डरको लागि कोटा निर्धारण गरिएको छ। 
नेपाल समय संवाददाता | मंगलबार, वैशाख २८, २०७८

बहराइनका राजकुमारसहितको टोलीद्वारा सगरमाथा आरोहण

बहराइनका राजकुमार शेख मोहम्मद अल खलिफासहितको टोलीले विश्वको सर्वोच्च शिखर सगरमाथा (८८८४.८६ मिटर) को सफल आरोहण गरेको छ।
नेपाल समय संवाददाता | मंगलबार, वैशाख २८, २०७८

उपत्यकाका तीन सीडीओ निषेध आदेशबारे छलफलमा

काठमाडौं उपत्यकाका प्रमुख जिल्ला अधिकारी (सीडीओ) निषेध आदेश थप गर्ने विषयमा छलफलमा रहेका छन्।
नेपाल समय संवाददाता | मंगलबार, वैशाख २८, २०७८

भावी रणनीति तय गर्न माधव-झलनाथ पक्षको स्थायी कमिटी बैठक सुरु

नेकपा एमालेको माधव-झलनाथ पक्षको स्थायी कमिटीको बैठक सुरु भएको छ।
नेपाल समय संवाददाता | मंगलबार, वैशाख २८, २०७८

सत्ता सहकार्यको दौडधुप : प्रचण्ड पुगे देउवा निवासमा

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड कांग्रेस सभापति शेरबहादुर देउवालाई भेट्न उनको निवास बूढानीलकण्ठ पुगेका छन्।
नेपाल समय संवाददाता | मंगलबार, वैशाख २८, २०७८

च्याम्पियन्स लिगको ‘फाइनल भेन्यू’ सर्न सक्ने

आउँदो मे २९ मा निर्धारित युरोपेली च्याम्पियन्स लिगको फाइनल खेल्ने स्थान स्तानबुलको राष्ट्रिय रंगशालालाई बनाइए पनि इंग्ल्यान्डको ट्राभल रेड लिस्टमा परेपछि सर्न सक्ने देखिएकाे छ। 
नेपाल समय संवाददाता | मंगलबार, वैशाख २८, २०७८

जसपामा ध्रुवीकरण बढ्दो : गठबन्धनको पक्षमा उपेन्द्र, व्यक्तिगत निर्णय भन्दै राष्ट्रपतिलाई महन्थको पत्र

प्रधानमन्त्री केपीशर्मा ओलीलाई विश्वासको मत दिने नदिने विषयमा विवादमा अल्झिएको जसपाभित्रको विवाद थप उत्कर्षमा पुगेको छ।
नेपाल समय संवाददाता | मंगलबार, वैशाख २८, २०७८

कैलालीमा निषेध आदेश लम्बियाे, खाद्य वस्तुका पसल हप्तामा तीन दिनमात्रै खाेल्न पाइने

जिल्ला कोभिड संकट व्यवस्थापन केन्द्रले कैलालीमा जारी निषेध आदेश जेठ ६ गतेसम्म लम्ब्याउने निर्णय गरेकाे छ।
नेपाल समय संवाददाता | मंगलबार, वैशाख २८, २०७८

मोहनविक्रम सिंहलाई कोरोना संक्रमण

नेपाल कम्युनिष्ट पार्टी (मसाल) का महामन्त्री मोहनविक्रम सिंहलाई कोरोना संक्रमण भएको छ। 
नेपाल समय संवाददाता | मंगलबार, वैशाख २८, २०७८