बिहीबार, भदौ ११, २०८३

समाज

वर्तमान र पूर्वप्रधानमन्त्री बाहेकको सरकार बनाऔं : बाबुराम भट्टराई

जनता समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष एवं पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले वर्तमान र पूर्वप्रधानमन्त्री बाहेकको सरकार बनाउन सुझाव दिएका छन्।
नेपाल समय संवाददाता | बुधबार, वैशाख २९, २०७८

प्रदेश १ मा २१ सय क्षमताको कोभिड डेडिकेटेड अस्पताल बनाइँदै

प्रदेश १ सरकारले कोरोना संक्रमण बढेसँगै कोभिड डेडिकेटेड अस्पतालको तयारी गरेको छ।
नेपाल समय संवाददाता | बुधबार, वैशाख २९, २०७८

बागलुङमा ट्याक्सी दुर्घटना : दुई जनाको मृत्यु

बागलुङको ढोरपाटन नगरपालिका-५, प्याङ्खोलामा हिजो राति ट्याक्सी दुर्घटना हुँदा चालकसहित दुई जनाको मृत्यु भएको छ।
नेपाल समय संवाददाता | बुधबार, वैशाख २९, २०७८

स्वास्थ्य सामग्रीमा कालोबजारी गर्नेलाई धमाधम कारबाही गरिँदै

कोभिड-१९ संक्रमण बढेसँगै स्वास्थ्य सामग्रीमा कालोबजारी गर्नेलाई वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण कार्यालय, विराटनगरले धमाधम कारबाही सुरु गरेको छ। 
नेपाल समय संवाददाता | बुधबार, वैशाख २९, २०७८

हुम्लामा जेठ ४ सम्म थपियाे निषेध आदेश,  विमानस्थलका सामग्री ७२ घण्टापछि मात्र पाइने

उच्च हिमाली जिल्ला हुम्लामा कोरोना भाइरसका संक्रमित बढ्दै गएपछि निषेध आदेशकाे समयावधि थप बढाइएको छ।
नेपाल समय संवाददाता | बुधबार, वैशाख २९, २०७८

अक्सिजन सकियो, अब नयाँ बिरामी भर्ना लिन्नौं :  मध्यपुर अस्पताल

भक्तपुरको मध्यपुरथिमिस्थित मध्यपुर अस्पतालले अक्सिजन सकिएको जनाउँदै अब कोभिड–१९ का बिरामीको उपचार नगर्ने जनाएको छ। 
नेपाल समय संवाददाता | बुधबार, वैशाख २९, २०७८

काफल पाकेको सन्देश दिने चरी!

बिहानै काफल पाक्यो चरी र कोइलीको मिठो आवाजले आनन्दित बनाउँछ हामीलाई। वन र बगैंचामा काफल पाक्यो चरीले सुसेल्दै बोलाइरहेको छ।
नेपाल समय संवाददाता | बुधबार, वैशाख २९, २०७८

कोरोना संक्रमणबाट प्रदेश सांसद पशुपति चौलागाईंको मृत्यु

संविधानसभा सदस्य तथा बहालवाला प्रदेश सांसद पशुपति चौलागाईंको मृत्यु भएको छ।
नेपाल समय संवाददाता | मंगलबार, वैशाख २८, २०७८

अक्सिजन अभावमा काेराेना उपचारबाट धमाधम हात झिक्दै निजी अस्पताल

बिरामी भर्ना नलिने र भर्ना भएका बिरामीलाई पनि डिस्चार्ज गर्न जाेडबल गर्ने अस्पतालमा मेडिसिटी, ओम, दीर्घायु गुरु, नेपाल मेडिकल कलेज,  युनिभर्सल कलेज, मध्यपुर अस्पताल लगायत छन्। 
नेपाल समय संवाददाता | मंगलबार, वैशाख २८, २०७८

बहुमत जुटाउने विषयमा नेपाल–देउवा छलफल

नेता भीम रावलसहित देउवा निवास पुगेका नेता नेपालले करिब ४५ मिनेट गठबन्धनको बहुमत पुर्याउने विषयमा छलफल गरेको देउवा निकट स्रोतले जानकारी दिएको छ।
नेपाल समय संवाददाता | मंगलबार, वैशाख २८, २०७८

परिस्थिति हेरेर निर्णय लिने माधव–झलनाथ पक्षको निर्णय

नेकपा एमालेको असन्तुष्ट पक्ष माधव–झलनाथ पक्षले परिस्थिति हेरेर आवश्यक निर्णय लिने निष्कर्ष निकालेको छ। 
नेपाल समय संवाददाता | मंगलबार, वैशाख २८, २०७८

राप्रपा अध्यक्ष थापा भन्छन्– ६ महिनाभित्र चुनाव गरौं

राप्रपाका अध्यक्ष कमल थापाले निष्पक्ष चुनावको वातावरण सुनिश्चित गरी ६ महिनाभित्र नयाँ चुनाव गर्न प्रस्ताव गरेका छन्।
नेपाल समय संवाददाता | मंगलबार, वैशाख २८, २०७८

अन्तर्राष्ट्रिय उडान थप २० दिन बन्द गर्ने निर्णय

सरकारले अन्तर्राष्ट्रिय उडान थप २० दिन बन्द गर्ने निर्णय गरेको छ।
नेपाल समय संवाददाता | मंगलबार, वैशाख २८, २०७८

अक्सिजन वितरण प्रभावकारी बनाउन समन्वय गर्दै सरकार

उपप्रधानमन्त्री एवम् सीसीएमसीका संयोजक ईश्वर पोखरेलले मंगलबार निजी क्षेत्रसँग गरेको परामर्शमा छिटो माध्यमबाट अक्सिजन उत्पादन र वितरण गर्न समन्वय र सहजीकरण गर्ने निर्णय भएको हो।
नेपाल समय संवाददाता | मंगलबार, वैशाख २८, २०७८

कोरोना संक्रमणबाट निको हुने दर ७५.५ प्रतिशत

अहिलेसम्म तीन लाख १२ हजार १९ जनालाई निको भएको छ। नेपालमा निको हुने दर ७५.५ प्रतिशत  छ। 
नेपाल समय संवाददाता | मंगलबार, वैशाख २८, २०७८

भिसा अवधि सकिएका दुई हजार विदेशी अलपत्र 

भिसा अवधि सकिएका २ हजार विदेशी नागरिक नेपालमा अलपत्र परेका छन्। निषेध आदेशका कारण उनीहरुको स्वदेश फर्कन नपाएका हुन्। उनीहरुमध्ये अधिकांश पर्यटक भिसामा आएका हुन्। 
नेपाल समय संवाददाता | मंगलबार, वैशाख २८, २०७८

कर्णालीमा एमालेका जनप्रतिनिधिको दोधारे राजनीति : प्रदेशमा टुटफुट, केन्द्रमा एकढिक्का

दुवै पक्षले पार्टीको एकता कायमै रहेको बताउँछन्। तर व्यवहारमा भने पक्ष, विपक्षमा छन्। उनीहरु केन्द्रमा पार्टी एक नहुँदासम्म कर्णालीमा एमालेको एकता सम्भव देख्दैनन्।
नेपाल समय संवाददाता | मंगलबार, वैशाख २८, २०७८

प्रदेश १ मा १८ सयको परीक्षण गर्दा ९०४ मा संक्रमण पुष्टि

प्रदेश १ मा मंगलबार ९०४ जना कोरोना संक्रमित थपिएका छन्।
नेपाल समय संवाददाता | मंगलबार, वैशाख २८, २०७८

२९ वटा जिल्लामा ५०० भन्दा धेरै सक्रिय संक्रमित

पाँच सयभन्दा बढी सक्रिय संक्रमित रहेका जिल्लाको संख्या २९ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। 
नेपाल समय संवाददाता | मंगलबार, वैशाख २८, २०७८

पछिल्लो २४ घण्टामा सबैभन्दा बढी ३०–३९ उमेरका व्यक्ति संक्रमित

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभर नौ हजार चार ८३ जनामा कोरोना संक्रमण भएको छ। तीमध्ये  ३० देखि ३९ वर्ष उमेर समूहका दुई हजार ११४ जना छन्।
नेपाल समय संवाददाता | मंगलबार, वैशाख २८, २०७८