बिहीबार, भदौ ११, २०८३

समाज

१५ दिनभित्र अक्सिजन प्लान्ट जडान गर्न अस्पतालहरुलाई सरकारको निर्देशन

एक सय बेड वा सोभन्दा माथि क्षमता भएका निजी तथा सामुदायिक अस्पतालले १५ दिनभित्र आफ्नै अक्सिजन प्लान्ट जडान गर्न स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले निर्देशन दिएको छ। 
नेपाल समय संवाददाता | बुधबार, वैशाख २९, २०७८

नयाँ मुख्यमन्त्रीको दाबीसहित कृष्णचन्द्रले बुझाए प्रदेश प्रमुखलाई पत्र

गण्डकी प्रदेशको नयाँ मुख्यमन्त्री पदमा दाबीसहित नेपाली कांग्रेस संसदीय दलका नेता कृष्णचन्द्र नेपालीले प्रदेश प्रमुख कार्यालयमा निवदेन दर्ता गराएका छन्।
नेपाल समय संवाददाता | बुधबार, वैशाख २९, २०७८

कर्णालीमा ३ मन्त्री थपिए, शपथ ग्रहण भोलि

कर्णाली प्रदेशमा तीन मन्त्री नियुक्त भएका छन्। मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले बुधबार तीन जना मन्त्री नियुक्त गरेका हुन्।
नेपाल समय संवाददाता | बुधबार, वैशाख २९, २०७८

यस वर्ष पनि रातो मच्छिन्द्रनाथको भोटो नदेखाइने 

ललितपुरका सहायक प्रमुख जिल्ला अधिकारी ललितकुमार बस्नेतले यस पटकको भोटो जात्रा प्रतीकात्मक रूपमा मात्र मनाइने निर्णय भएको बताए। उनले भने, ‘प्रतीकात्मक रुपमा मनाउँदा पनि स्वास्थ्य मापदण्डलाई पूर्ण रुपमा पालना गरिनेछ।’
नेपाल समय संवाददाता | बुधबार, वैशाख २९, २०७८

प्रदेश २ मा कोरोना : उपचारमा लापरवाही कि स्रोतसाधन अभाव?

प्रदेश सरकारका मुख्यमन्त्री र मन्त्रीहरुको तर्क मान्ने हो भने प्रदेश सरकारले कोरोना संक्रमितको उपचारका लागि आफ्नो पूरै शक्ति लगाएको छ। तर, बिरामी र तिनका आफन्त भन्छन्– लापरवाही नै भएको छ।
नेपाल समय संवाददाता | बुधबार, वैशाख २९, २०७८

२४ घण्टामा ९,३०५ जनामा संक्रमण, १६८ को मृत्यु 

गत २४ घण्टामा नेपालमा ९ हजार ३०५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।
नेपाल समय संवाददाता | बुधबार, वैशाख २९, २०७८

राष्ट्रपति र प्रधानमन्त्रीलाई भेटेपछि ठाकुर र महतोले भने– सरकार गठनका लागि तयार छैनौं

राष्ट्रपतिले नयाँ सरकार गठनका लागि दिएको समय घर्किंदै गएको छ। तर, विपक्षी गठबन्धनले अहिलेसम्म बहुमत जुटाउन सक्ने स्थिति देखिएको छैन। 
नेपाल समय संवाददाता | बुधबार, वैशाख २९, २०७८

दौडधुपमा जसपा : प्रधानमन्त्री र राष्ट्रपतिलाई भेटेपछि पदाधिकारी बैठक

जनता समाजवादी पार्टी (जसपा) नेपालको पदाधिकारी बैठक जारी छ। 
नेपाल समय संवाददाता | बुधबार, वैशाख २९, २०७८

अक्सिजन वितरणमा समन्वय नहुँदा तीन संक्रमितको मृत्यु

नेसनल मेडिकल कलेजले बाबा होटलमा बनाएको आइसोलेसनमा उपचार गराइरहेका तीन जनाको मंगलबार राति अक्सिजन अभावमा ज्यान गएको हो।
नेपाल समय संवाददाता | बुधबार, वैशाख २९, २०७८

कांग्रेसको विश्लेषण : तत्काल नयाँ सरकार बन्दैन  

आफ्नै नेतृत्वमा सरकार बनाउने कसरत गरिरहेको कांग्रेसले राष्ट्रपतिले दिएको समयसीमा घर्कन लाग्दा वैकल्पिक सरकार गठनको सम्भावना नरहेको विश्लेषण गरेको हो। 
नेपाल समय संवाददाता | बुधबार, वैशाख २९, २०७८

प्रकाश सपुतको कोरोना अनुभूति : मर्छु जस्तो लागेको थियो तर जितेँ

मनमा अनेक किसिमको सोच आइरहने। आँत कमजोर हुने। एन्जाइटीजस्तो ! डरजस्तो ! म त मर्छुजस्तो लाग्ने ! यो कोरोनालाई म सहजै जित्छु भने पनि मानसिक रुपमा यसले कमजोर भने बनाउने...
नेपाल समय संवाददाता | बुधबार, वैशाख २९, २०७८

उद्योग वाणिज्य महासंघको ‘हेल्लो डाक्टर’ अभियान

कोभिड–१९ को नयाँ भेरियण्टसहितको संक्रमणको दोस्रो लहर फैलिएपछि सर्वसाधारणको स्वस्थ्य सुरक्षालाई उच्चतम प्राथमिकतामा राख्दै नेपाल उद्योग वाणिज्य महासंघले ‘एफएनसीसीआई अपरेशन कोभिड रिलिफ नेपाल’ अभियानको थालनी गरेको छ। 
नेपाल समय संवाददाता | बुधबार, वैशाख २९, २०७८

गण्डकी : जनमोर्चा संसदीय दलको नेताबाट थापा निष्कासित

राष्ट्रिय जनमोर्चाले गण्डकी प्रदेशका सांसद तथा पार्टीका संसदीय दलका नेता कृष्ण थापालाई दलको नेताबाट हटाएको छ।
नेपाल समय संवाददाता | बुधबार, वैशाख २९, २०७८

बागलुङमा ६ स्वास्थ्यकर्मीसहित १०२ जना संक्रमित थप

गण्डकी प्रदेशको बागलुङमा अहिलेसम्मकै धेरै कोरोना संक्रमित थपिएका छन्।
नेपाल समय संवाददाता | बुधबार, वैशाख २९, २०७८

महन्थ ठाकुर र राजेन्द्र महतोसँग प्रधानमन्त्री ओलीको साढे तीन घण्टा छलफल

प्रतिनिधिसभामा विश्वासको मत गुमाएर कामचलाउ  बनेका प्रधानमन्त्री केपी ओलीसँग जनता समाजवादी पार्टी (जसपा) का अध्यक्ष महन्थ ठाकुर र नेता राजेन्द्र महतोले भेटवार्ता गरेका छन्।
नेपाल समय संवाददाता | बुधबार, वैशाख २९, २०७८

पूर्वबैंकर निरज श्रेष्ठका बाबु–छोराको १२ घण्टाको अन्तरमा मृत्यु

पूर्वबैंकर निरज श्रेष्ठको कोरोना भाइरस संक्रमणका कारण मृत्यु भएको छ।
नेपाल समय संवाददाता | बुधबार, वैशाख २९, २०७८

अक्सिजनको व्यवस्था गर्न कांग्रेस नेता लेखकको माग

नेपाली कांग्रेसका केन्द्रीय सदस्य रमेश लेखकले अक्सिजन अभावले मृत्यु बढेको भन्दै अक्सिजनको व्यवस्था गर्न सरकासँग माग गरेका छन्।
नेपाल समय संवाददाता | बुधबार, वैशाख २९, २०७८

चिनीको मूल्यवृद्धि नियन्त्रण गर्न उपभोक्ता अधिकारकर्मीको माग

उपभोक्ता अधिकारकर्मीले संकटको समयमा चिनीको कृत्रिम अभाव गरी मूल्य बढाउने षड्यन्त्र भएको भन्दै चिनीको अनुचित मूल्यवृद्धि नियन्त्रण गर्न माग गरेका छन्। 
नेपाल समय संवाददाता | बुधबार, वैशाख २९, २०७८

कर्णाली प्रदेशका दुई मन्त्रीको राजीनामा

कर्णाली प्रदेशका दुई जना मन्त्रीले राजीनामा दिएका छन्।
नेपाल समय संवाददाता | बुधबार, वैशाख २९, २०७८

गण्डकी प्रदेश : हस्ताक्षर गर्न नमानेका थापालाई जनमाेर्चाले साेध्याे स्पष्टीकरण

राष्ट्रिय जनमोर्चाले पार्टीका गण्डकी प्रदेश सदस्य कृष्ण थापालाई स्पष्टीकरण सोधेको छ।
नेपाल समय संवाददाता | बुधबार, वैशाख २९, २०७८