साहित्यकार जीवनचन्द्र कोइरालाको निधन भएको छ। कोरोना संक्रमणका कारण उनको मृत्यु भएको नेपाल संस्कृत विश्वविद्यालयका पूर्वउपकुपति एवम् कुलप्रसाद कोइरालाले बताए।
निजीमा अक्सिजन अभाव हुन थालेपछि सरकारी अस्पतालमा बिरामीको चाप बढेको छ। सरकारी अस्पतालका चिकित्सक पनि मारमा परेका छन्। सरकारी अधिकारी भने यस्तो अवस्थाको चाँडै अन्त्य हुने बताउँछन्।