बिहीबार, भदौ ११, २०८३

पर्सामा जेठ ६ गतेसम्म निषेध आदेश

पर्सामा कोरोना संक्रमितको दर बढ्दै जाँदा जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्र पर्साले जेठ ६ गतेसम्मका लागि निषेध आदेश बढाएको छ।
 |  बुधबार, वैशाख २९, २०७८

नेपाल समय

नेपाल समय

बुधबार, वैशाख २९, २०७८

पर्सा– पर्सामा कोरोना संक्रमितको दर बढ्दै जाँदा जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्र पर्साले जेठ ६ गतेसम्मका लागि निषेध आदेश बढाएको छ।

जिल्ला प्रशासन कार्यालयमा बसेको बैठकले यस्तो निर्णय गरेको हो। यसैगरी वीरगन्ज भन्सार कार्यालयको यार्डलाई भारतबाट आउने नेपाली नागरिकको लागि एक हजार क्षमताको होल्डिङ सेन्टर बनाउने निर्णय पनि गरेको छ।

हाल चालू रहेको नारायणी अस्पतालको पिसिआर ल्याबलाई २४ घण्टा सञ्चालनका लागि जनशक्ति थप गरी सञ्चालनमा ल्याउने निर्णय पनि बैठकले गरेको छ।

प्रकाशित: May 12, 2021| 11:38 बुधबार, वैशाख २९, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।