बिहीबार, भदौ ११, २०८३
  • गृहपृष्ठ
  • समाज
  • महाकाली अस्पतालमा अक्सिजन प्लान्ट जोड्न सरकारको ४ करोड 

महाकाली अस्पतालमा अक्सिजन प्लान्ट जोड्न सरकारको ४ करोड 

कञ्चनपुरको महाकारी अस्पतालमा अक्सिजन प्लान्ट जडान गर्न सरकारले ४ करोड रुपैयाँ उपलब्ध गराएको छ।
 |  बुधबार, वैशाख २९, २०७८

नेपाल समय

नेपाल समय

बुधबार, वैशाख २९, २०७८

काठमाडौं- कञ्चनपुरको महाकारी अस्पतालमा अक्सिजन प्लान्ट जडान गर्न सरकारले ४ करोड रुपैयाँ उपलब्ध गराएको छ।

अर्थ मन्त्रालयले महाकाली अस्पतालमा २०० शय्यालाई पुग्ने गरी अक्सिजन प्लान्ट जडान गर्न उक्त रकम उपलब्ध गराएको हो।

सांसद निरुदेवी पालको पहलमा अर्थ मन्त्रालयले महाकाली अस्पतालमा अक्सिजन प्लान्ट जडान गर्न ४ करोड रुपैयाँ विनियोजन गरेको हो।

सरकारले ४ करोड रुपैयाँ उपलब्ध गराएपछि सांसद पालले अर्थ मन्त्रालय र स्वास्थ मन्त्रालयका कर्मचारीलाई धन्यवाद व्यक्त गरेकी छन्।

 

प्रकाशित: May 12, 2021| 13:07 बुधबार, वैशाख २९, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।