बिहीबार, भदौ ११, २०८३

कर्णाली प्रदेशका दुई मन्त्रीको राजीनामा

कर्णाली प्रदेशका दुई जना मन्त्रीले राजीनामा दिएका छन्।
 |  बुधबार, वैशाख २९, २०७८

नेपाल समय

नेपाल समय

बुधबार, वैशाख २९, २०७८

सुर्खेत - कर्णाली प्रदेशका दुई जना मन्त्रीले राजीनामा दिएका छन्। आन्तरिक मामिला तथा कानून मन्त्री नरेश भण्डारी र आर्थिक मामिला तथा योजना मन्त्री विमला केसीले पदबाट राजीनामा दिएका हुन्। 

‘पार्टीको निर्णय अनुसार हामीले आज राजीनामा दियौं,’ केसीले भनिन्, ‘नयाँ मन्त्री कसलाई बनाउने भन्ने विषयमा छलफल भइरहेको छ।’ दुबै मन्त्रीले आज बिहान बसेको मन्त्रिपरिषद् बैठकमा राजीनामा दिएका हुन्।

प्रकाशित: May 12, 2021| 07:50 बुधबार, वैशाख २९, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।