बिहीबार, भदौ ११, २०८३
  • गृहपृष्ठ
  • समाज
  • राप्रपा अध्यक्ष थापा भन्छन्– ६ महिनाभित्र चुनाव गरौं

राप्रपा अध्यक्ष थापा भन्छन्– ६ महिनाभित्र चुनाव गरौं

राप्रपाका अध्यक्ष कमल थापाले निष्पक्ष चुनावको वातावरण सुनिश्चित गरी ६ महिनाभित्र नयाँ चुनाव गर्न प्रस्ताव गरेका छन्।
 |  मंगलबार, वैशाख २८, २०७८

नेपाल समय

नेपाल समय

मंगलबार, वैशाख २८, २०७८

काठमाडौं– राप्रपाका अध्यक्ष कमल थापाले निष्पक्ष चुनावको वातावरण सुनिश्चित गरी ६ महिनाभित्र नयाँ चुनाव गर्न प्रस्ताव गरेका छन्। मंगलबार साझ ट्विट गर्दै थापाले यस्तो बताएका हुन्। 

‘अपवित्र गठवन्धन बनाएर, पार्टी फुटाएर, सांसद किनबेच गरेर सरकार बनाउने गलत संस्कार र अभ्यासले कांग्रेसको भलो गर्दैन। प्रजातन्त्र विकृत हुन्छ,’ उनले राष्ट्रपतिको अफिसियल ट्विटमा मेन्सन गर्दै भनेका छन्।

निष्पक्ष चुनावको वातावरण सुनिश्चित गरी ६ महिनाभित्र नयाँ चुनावमा गर्नुपर्ने र विगतका त्रुटि कमजोरी हटाउँदै चुनाव मात्र विद्यमान संकटको समाधान भएको बताएका छन्।

प्रकाशित: May 11, 2021| 14:19 मंगलबार, वैशाख २८, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।