बिहीबार, भदौ ११, २०८३

झापामा गोरुको मासुसहित दुईजना पक्राउ

प्रहरीले गोरुको मासु बेचेको आरोपमा दुईजनालाई पक्राउ गरेको छ।
 |  मंगलबार, वैशाख २८, २०७८

नेपाल समय

नेपाल समय

मंगलबार, वैशाख २८, २०७८

काठमाडौं - प्रहरीले गोरुको मासु बेचेको आरोपमा दुईजनालाई पक्राउ गरेको छ।

झापा बिर्तामोड नगरपालिका–५ डेरा गरी बस्ने भारतका २५ वर्षीय महमद नसिम आलम र १८ वर्षीय किशोरलाई प्रहरीले गोरुको मासु बिक्री गरेको भन्दै पक्राउ गरेको हो।

उनीहरूले कोठाभित्र गोरुको मासु बिक्री गरेको सूचना पाएपछि प्रहरीले छापा मारेको थियो। प्रहरीले उनीहरूलाई १५ किलो ५०० ग्राम गोरुकोे मासुसहित पक्राउ गरेको छ।

इलाका प्रहरी कार्यालय इनारमनीबाट खटिएको प्रहरी टोेलीले उनीहरूलाई नियन्त्रणमा लिएको होे। घटनाबारे प्रहरीले थप अध्ययन गरिरहेको छ।

प्रकाशित: May 11, 2021| 07:57 मंगलबार, वैशाख २८, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।