बिहीबार, भदौ ११, २०८३
  • गृहपृष्ठ
  • समाज
  • देशभर वर्षा गराउने बादल विकसित, उपत्यकामा अचानक पर्‍यो पानी

देशभर वर्षा गराउने बादल विकसित, उपत्यकामा अचानक पर्‍यो पानी

देशका अधिकांश भूभागमा चट्याङ र हावाहुरीसहित वर्षा गराउने बादल विकसित भइरहेको भन्दै सतर्कता अपनाउन जल तथा मौसम विज्ञान विभागले आग्रह गरेको छ।
 |  मंगलबार, वैशाख २८, २०७८

नेपाल समय

नेपाल समय

मंगलबार, वैशाख २८, २०७८

काठमाडौं– देशका अधिकांश भूभागमा चट्याङ र हावाहुरीसहित वर्षा गराउने बादल विकसित भइरहेको भन्दै सतर्कता अपनाउन जल तथा मौसम विज्ञान विभागले आग्रह गरेको छ।

अहिले भर्खर ट्विट गर्दै विभागले भनेको छ, ‘हाल देशका अधिकांश भूभागमा मेघ गर्जन, चट्टयाङ, हावाहुरी र असिनासहित वर्षा गराउने बादल विकसित भैरहेको हुनाले आवश्यक सतर्कता अपनाउन हुन अनुरोध छ ।’

बिहान सफा देखिएको मौसम मध्याह्नमा बदली भएर काठमाडौं उपत्यकामा वर्षासमेत भइरहेको छ। 

प्रकाशित: May 11, 2021| 08:06 मंगलबार, वैशाख २८, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।