बिहीबार, भदौ ११, २०८३

उपत्यकामा कोटामा अक्सिजन : कुन अस्पतालले कति पाउने?

काठमाडौं उपत्यकाका अस्पतालहरूमा अक्सिजन सिलिन्डरको लागि कोटा निर्धारण गरिएको छ। 
 |  मंगलबार, वैशाख २८, २०७८

नेपाल समय

नेपाल समय

मंगलबार, वैशाख २८, २०७८

काठमाडौं - काठमाडौं उपत्यकाका अस्पतालहरूमा अक्सिजन सिलिन्डरको लागि कोटा निर्धारण गरिएको छ। 

संकट व्यवस्थापन सञ्चालन केन्द्र (सीसीएमसी) को २७ को बैठकले अस्पतालले दैनिक पाउने न्यूनतम कोटा निर्धारण गरेको हो। सीसीएमसीले उपत्यकाका ७७ वटा अस्पतालका लागि अक्सिजनको कोटा निर्धारण गरेको छ। 

योसँगै अब विभिन्न ९ वटा अक्सिजन उद्योगले दैनिक सीसीएमसीले तोकेको कोटाको आधारमा अक्सिजन सिलिन्डर आपूर्ति गर्नुपर्छ। उक्त कोटा भविष्यमा थपघट हुनसक्ने सिसिएमसीले जनाएको छ। 

प्रकाशित: May 11, 2021| 07:19 मंगलबार, वैशाख २८, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।