बिहीबार, भदौ ११, २०८३

उपत्यकाका तीन सीडीओ निषेध आदेशबारे छलफलमा

काठमाडौं उपत्यकाका प्रमुख जिल्ला अधिकारी (सीडीओ) निषेध आदेश थप गर्ने विषयमा छलफलमा रहेका छन्।
 |  मंगलबार, वैशाख २८, २०७८

नेपाल समय

नेपाल समय

मंगलबार, वैशाख २८, २०७८

काठमाडौं ‍- काठमाडौं उपत्यकाका प्रमुख जिल्ला अधिकारी (सीडीओ) निषेध आदेश थप गर्ने विषयमा छलफलमा रहेका छन्। अहिले बैठक जिल्ला प्रशासन कार्यालय काठमाडौंमा जारी छ।

बैठकमा काठमाडौंका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुली, भक्तपुरका सीडीओ प्रेम प्रसाद भट्टराई र ललितपुरका सहायक प्रमुख जिल्ला अधिकारी ललितकुमार बस्नेत सहभागी छन्। कोरोना संक्रमणका कारण ललितपुरका प्रमुख जिल्ला अधिकारी ढुन्डी प्रसाद निरौला बैठकमा सहभागी भएका छैनन्।

उपत्यकामा निषेध आदेश जेठ १० गतेसम्म थप्नेबारे छलफल भइरहेको बताइएको छ।

प्रकाशित: May 11, 2021| 07:03 मंगलबार, वैशाख २८, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।