मंगलबार, भदौ ९, २०८३

समाज

तेस्रो लहरको सामना गर्न बुटवल उपमहानगरले थाल्यो तयारी

तेस्रो लहरमा बालबालिकालाई असर पर्न सक्ने भन्दै तयारीका लागि सरकारले पत्राचार गरेपछि बुटवल उपमहानगरले विशेषज्ञहरूसँग छलफल सुरु गरेको छ। 
नेपाल समय संवाददाता | सोमबार, जेठ २४, २०७८

प्रधानन्यायाधीश राणा बिरामी परेपछि संवैधानिक इजलास स्थगित

आज बस्ने भनिएको संवैधानिक इजलास नबस्ने भएको छ।
नेपाल समय संवाददाता | सोमबार, जेठ २४, २०७८

बिहेमा भीडभाड नगर भन्दा प्रहरीमाथि ढुंगामुढा, डीएसपीसहित सात घाइते

रौतहटमा निषेध आदेश कार्यान्वयन गराउन खटिएका सुरक्षाकर्मी र स्थानीयवासीबीच झडप भएको छ।
नेपाल समय संवाददाता | सोमबार, जेठ २४, २०७८

मन्त्री निवास छोड्दै सोनलले भने- प्रदेशमै रहेर काम गर्छु

प्रदेश २ को भौतीक पूर्वाधार मन्त्री पदबाट बर्खास्त भएका जितेन्द्र सोनल आफ्नो ३ वर्षे कार्यकालमा सहयोग गर्ने सबै पक्षलाई धन्यवाद दिँदै मधेश भवनबाट विदा भएका छन्। 
नेपाल समय संवाददाता | सोमबार, जेठ २४, २०७८

उपभोक्तालाई ठगी गरेको भेटिएपछि सिरहाको लक्ष्मीजी पेट्रोल पम्प सिल

सिरहाको लहान नगरपालिका-२३, गाढास्थित लक्ष्मीजी ट्रेडर्स पेट्रोल पम्प सिल गरिएको छ।
नेपाल समय संवाददाता | सोमबार, जेठ २४, २०७८

आजदेखि कर्णाली प्रदेशसभाको बजेट अधिवेशन

आजदेखि कर्णाली प्रदेशसभाको बजेट अधिवेशन सुरु हुने भएको छ। दिउँसो २ बजेदेखि बजेट अधिवेशन सुरु हुन लागेको हो। 
नेपाल समय संवाददाता | सोमबार, जेठ २४, २०७८

माधव-झलनाथ पक्षको स्थायी कमिटी बैठक बस्दै

नेकपा एमालेको माधव-झलनाथ पक्षको स्थायी कमिटी बैठक आज बस्दै छ। 
नेपाल समय संवाददाता | सोमबार, जेठ २४, २०७८

पीडित राउटे युवती झनै असुरक्षित : आफ्नै समुदायभित्रैबाट दण्डको खतरा

राउटे समुदाय अर्थात जंगली युगको ज्यूदो इतिहास। जो आज पनि जंगलमा फिरेन्ते जीवनशैली विताउँदै आएको छ। उसको आफ्नै धर्म र संस्कार छ। नियम र कानून पनि आफ्नै छ। 
नेपाल समय संवाददाता | सोमबार, जेठ २४, २०७८

प्रदेश १ को बजेट अधिवेशन आजदेखि सुरु हुँदै

प्रदेश १ को आठौं तथा बजेट अधिवेशन सोमबारदेखि सुरु हुँदैछ। बैठक दिउँसो २ बजेका लागि बोलाइएको छ।
नेपाल समय संवाददाता | सोमबार, जेठ २४, २०७८

‘हामी त भोकै बस्‍न सकौंला, बच्चाहरू छट्पटाउँछन्’

निषेध आदेश हुन्थेन भने वीरगञ्ज महानगरपालिका–२ की जमुनीयादेवी थवई अहिले सिलौटो र लोहोरो बेचिरहेकी हुन्थिन्।
नेपाल समय संवाददाता | सोमबार, जेठ २४, २०७८

ओली भक्तले ज्ञानेन्द्रकालका टीकेमन्त्रीको बेहाल सम्झौं : बाबुराम भट्टराई 

उनले ओली भक्तहरू प्रदेशमा समेत हातमा मन्त्री पदको बाला लिएर लोभी बटुवाको शिकार गर्न उद्यत रहेको आरोप लगाएका छन्।
नेपाल समय संवाददाता | सोमबार, जेठ २४, २०७८

एमाले नेपाल समूहले डाक्यो स्थायी कमिटी बैठक

सत्तारुढ एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टी एकताका लागि राखेको प्रस्तावबारे छलफल गर्न माधवकुमार नेपाल समूहले स्थायी कमिटी बैठक डाकेको छ। 
नेपाल समय संवाददाता | आइतबार, जेठ २३, २०७८

संवैधानिक इजलास : न्यायाधीशकै विषयमा आरोपप्रत्यारोप, मूल विषयमा प्रवेशै गरेन बहस

न्यायालय र संविधान बचाउन अदालत तयार हुनुपर्ने उनको भनाइ थियो। ‘कुनै पनि खालको धम्कीबाट प्रभावित हुँदैन। पञ्चायत र राजाको शासनमा समेत नभएको काम अहिलेको कार्यपालिकाबाट हुर्मत लिने जुन काम भएको...
नेपाल समय संवाददाता | आइतबार, जेठ २३, २०७८

जिरो विश्वास भएका ओलीको प्रस्ताव छलछामपूर्ण : रामकुमारी झाँक्री 

एमाले माधव नेपाल–झलनाथ खनाल समूहकी प्रभावशाली नेत्री रामकुमारी झाँक्रीले प्रधानमन्त्री केपी शर्मा ओलीको प्रस्ताव छलछामपूर्ण भएको प्रतिक्रिया दिएकी छन्।
नेपाल समय संवाददाता | आइतबार, जेठ २३, २०७८

नेपाल समूहलाई डा बाबुरामको भन्छन्- ओली जेठ ३ मा फर्किए अक्षम्य राष्ट्रघात पनि माफी हुन्छ?

आइतबार प्रधानमन्त्री ओलीले विज्ञप्ति जारी गर्दै आफू जेठ  ३, २०७५ मा फर्कन तयार रहेको तर त्यसका लागि सर्वोच्चमा नेपाल पक्षका तत्कालीन सांसदहरूले दर्ता गराएको रिट फिर्ता लिनुपर्ने सर्तसहितको प्रस्ताव अघि...
नेपाल समय संवाददाता | आइतबार, जेठ २३, २०७८

ओलीको प्रस्तावपछि योगेश भट्टराईले भने– अब शीर्ष नेतृत्वबीच सार्थक संवाद हुनेछ 

एमाले माधवकुमार नेपाल समूहका नेता योगेश भट्टराईले पार्टी एकताका लागि आइतबार साँझ केपी ओलीले गरेको प्रस्तावले पार्टीको शीर्ष नेतृत्वको बीचमा सार्थक संवाद हुने प्रतिक्रिया दिएका छन्।
नेपाल समय संवाददाता | आइतबार, जेठ २३, २०७८

ओलीको अपिलमा ०७५ जेठ २ मा फर्किन नखोजेको प्रस्ट छ : युवराज ज्ञवाली

‘उहाँको यो अपिलले जेठ २ मा उहाँ फर्किन खोजेकै होइन भन्ने प्रस्ट देखिन्छ। प्रस्तावमा भने पनि व्यावहारिक रुपमा फर्किन खोजेको होइन भन्ने अपिलका बुँदाले प्रस्ट गरेको छ।'
नेपाल समय संवाददाता | आइतबार, जेठ २३, २०७८

प्रदेश-२ सरकारका एक मन्त्री र तीन राज्यमन्त्री बर्खास्त

संघीय सरकारमा जनता समाजवादी पार्टी (जसपा) को एउटा समूह सरकारमा सहभागी भएसँगै त्यसको असर प्रदेश नम्बर २ मा देखिएको छ।
नेपाल समय संवाददाता | आइतबार, जेठ २३, २०७८

ओलीले भने– प्रचण्डका कारण मेरो प्रयास सफल हुन सकेन

एमाले अध्यक्ष केपी शर्मा आलीले  नेकपा एकता भंग सर्वोच्च अदालतको फैसलाका कारण नभई पुष्पकमल दाहालका कारण भएको दाबी गरेका छन्। 
नेपाल समय संवाददाता | आइतबार, जेठ २३, २०७८

यस्तो छ केपी ओलीले पार्टी एकताका लागि राखेको नयाँ प्रस्ताव

सत्तारुढ एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टी एकताका लागि नयाँ प्रस्ताव राखेका छन्। उनले आइतबार साँझ एमाले एकताका लागि भन्दै यस्तो प्रस्ताव आह्वान गरेका हुन्। 
नेपाल समय संवाददाता | आइतबार, जेठ २३, २०७८