मंगलबार, भदौ ९, २०८३

माधव-झलनाथ पक्षको स्थायी कमिटी बैठक बस्दै

नेकपा एमालेको माधव-झलनाथ पक्षको स्थायी कमिटी बैठक आज बस्दै छ। 
 |  सोमबार, जेठ २४, २०७८

नेपाल समय

नेपाल समय

सोमबार, जेठ २४, २०७८

काठमाडौं- नेकपा एमालेको माधव-झलनाथ पक्षको स्थायी कमिटी बैठक आज बस्दै छ। 

बिहान साढे ११ बजे भर्चुअल माध्यमबाट बैठक बस्न लागेको स्थायी कमिटी सदस्य भीम आचार्यले जानकारी दिए।  

पार्टी एकताका लागि भन्दै प्रधानमन्त्री एवं अध्यक्ष केपी शर्मा ओलीको व्यक्तव्य आएपछि त्यसबारे धारणा बनाउन बैठक बोलाइएको हो। 

छलफलपछि धारणा सार्वजनिक गर्ने यो समूहको तयारी छ। आइतबारको व्यक्तव्यपछि माधव-झलनाथ पक्षकै नेताहरूको मिश्रित प्रतिक्रिया आएको छ।

प्रकाशित: Jun 07, 2021| 02:30 सोमबार, जेठ २४, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।