मंगलबार, भदौ ९, २०८३

आजदेखि कर्णाली प्रदेशसभाको बजेट अधिवेशन

आजदेखि कर्णाली प्रदेशसभाको बजेट अधिवेशन सुरु हुने भएको छ। दिउँसो २ बजेदेखि बजेट अधिवेशन सुरु हुन लागेको हो। 
 |  सोमबार, जेठ २४, २०७८

नेपाल समय

नेपाल समय

सोमबार, जेठ २४, २०७८

सुर्खेत- आजदेखि कर्णाली प्रदेशसभाको बजेट अधिवेशन सुरु हुने भएको छ। दिउँसो २ बजेदेखि बजेट अधिवेशन सुरु हुन लागेको हो। 

बजेट ल्याउने हप्ता दिनमात्रै बाँकी रहदा अधिवेशन डाकिएको हो। बजेट ल्याउन १५ दिन अधिवशेन आह्वान गरिसक्नुपर्ने कानुनी प्रावधान अनुसार छ।

बैठकको सुरुमै बजेट अधिवेशन आह्वान सम्बन्धी प्रदेश प्रमुखको कार्यालयबाट प्राप्त पत्र र मन्त्रिमण्डलको कार्यविभाजको जानकारी गराइने छ। दलका प्रमुख नेताहरूले धारणा राखेपछि बैठक सकिने प्रदेश सभाका सचिव जीवराज बुढाथोकीले जानकारी दिए।

प्रकाशित: Jun 07, 2021| 03:33 सोमबार, जेठ २४, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।