मंगलबार, भदौ ९, २०८३

समाज

ओली ०७५ जेठ २ मा फर्कन सहमत, नेताहरुमाथिका कारबाही फिर्ता

एमाले अध्यक्ष केपी शर्मा ओली २०७५ जेठ २ को पार्टी संरचनामा फर्कन सहमत भएका छन्। यस्तै उनी वरिष्ठ नेता माधवकुमार नेपालसहितका नेतामाथि गरिएको कारबाही पनि फिर्ता लिन सहमत भएका छन्। 
नेपाल समय संवाददाता | आइतबार, जेठ २३, २०७८

राउटे मुखिया भन्छन्- जनताले दुःख पाउन थाले, प्रहरी राखिदेऊ

राउटे समुदायले सुरक्षा व्यवस्थाको माग गरेका छन्। समुदायका अन्य समुदायका नागरिक आएर दुःख दिन थालेको भन्दै सुरक्षा व्यवस्थाको माग गरेका हुन्। 
नेपाल समय संवाददाता | आइतबार, जेठ २३, २०७८

जुम्ला कारागारका कैदीबन्दीलाई कोरोना संक्रमण

जुम्लाको कारागारमा पनि कोरोना संक्रमण फैलिएको छ। कारागारमा रहेका १५ जना कैदीबन्दीलाई कोरोना संक्रमण देखिएको हो।
नेपाल समय संवाददाता | आइतबार, जेठ २३, २०७८

१६ वर्षमा पेन्सन हुने योजना अघि बढेको छ, ठेक्कापट्टामा दायाँबायाँको गुञ्जायस छैन : प्रधानसेनापति

प्रधानसेनापति थापाको कार्यकालमा सफा हिमाल अभियान, सिपाहीसग प्रधानसेनापति सम्वाद, तीन महिने रोलकल, सैनिक आचार सप्ताह, राशन गुणस्तरमा सुधारजस्ता कार्यक्रम कार्यान्वयनमा ल्याइएको थियो।
नेपाल समय संवाददाता | आइतबार, जेठ २३, २०७८

सांसदमा पुनर्बहाली भएका कृष्ण थापा भन्छन्- जनमतको कदर भयो, कांग्रेस गठबन्धनलाई सहयोग गर्दिनँ

राष्ट्रिय जनमोर्चाबाट निर्वाचित बागलुङ क्षेत्र नम्बर १ (क) का सांसद थापालाई पार्टीको निर्देशन नमानेको भन्दै पदमुक्त गरिएको विरुद्धमा परेको रिटमा सर्वोच्चले अन्तरिम आदेश जारी गर्दै पुनर्बहाली गराउन भनेपछि सांसद थापाले...
नेपाल समय संवाददाता | आइतबार, जेठ २३, २०७८

राउटे युवतीमाथि दुर्व्यवहार : पीडित नखुल्दा अनुसन्धान असहज

राउटे युवतीमाथि मध्यरातमा यौन दुर्व्यवहार भएको खुलेको छ। २१ गते राति ९ बजेतिर यौन दुर्व्यवहार भएको छानबिनमा संलग्न प्रहरी अधिकारीहरुले बताएका छन्।
नेपाल समय संवाददाता | आइतबार, जेठ २३, २०७८

प्रदेश २ को बजेट अधिवेशन भोलिदेखि, नीति तथा कार्यक्रम जेठ २७ गते

प्रदेश २ को प्रदेशसभाको बजेट अधिवेशन सोमबार (भोलि) सुरु हुन लागेको छ। दिउँसो १ बजे प्रदेशसभाको बजेट अधिवेशनको बैठक बस्न लागेको हो।
नेपाल समय संवाददाता | आइतबार, जेठ २३, २०७८

स्वास्थ्यकर्मीको जोखिम भत्ताका विवरण पठाउनू : स्वास्थ्य मन्त्रालय

मन्त्रालयले ५० प्रतिशत जोखिमभत्ता उपलब्ध गराउन सबै सरकारी अस्पताल, प्रदेश स्वास्थ्य मन्त्रालय तथा प्रदेश सामाजिक विकास मन्त्रालयसँग विवरण मागेको हो। 
नेपाल समय संवाददाता | आइतबार, जेठ २३, २०७८

यस्तो छ सामाजिक सञ्जालले न्याय मागिरहेको चितवनकी सविता मृत्यु प्रकरणको गुत्थी

यो घटनाको अन्तर्य केलाउँदा महिनौंदेखि भोग्दै आएको घरेलु हिंसा, यौन दुर्व्यवहार आदि उनको मृत्युको खास कारण देखिन्छन्। 
नेपाल समय संवाददाता | आइतबार, जेठ २३, २०७८

नेपाल-भारत सुरक्षा बैठक : कोरोना, बाढी र डुबानबारे छलफल

नेपाल-भारत संयुक्त सुरक्षा बैठक कोरोना महामारी नियन्त्रण, सम्भावित बाढी र डुबानको जोखिमका विषयमा केन्द्रित भएको छ। 
नेपाल समय संवाददाता | आइतबार, जेठ २३, २०७८

स्वास्थ्यकर्मीमाथि आक्रमण गरे ३ वर्ष कैद र ३ लाख जरिवाना

स्वास्थ्यकर्मीमाथि आक्रमण गरे तीन वर्षसम्म कैद र तीन लाख जरिवाना वा दुवै हुने भएको छ। 
नेपाल समय संवाददाता | आइतबार, जेठ २३, २०७८

चुरे दोहनको विरोध गर्दा नेविसंघका महामन्त्री भट्टराईसहित नौ जना पक्राउ

चुरे क्षेत्रको ढुंगा, गिटी र बालुवा निकासीमा सरकारले लिएको नीतिको विरोधमा उत्रिएका नेपाल विद्यार्थी संघका नेताहरुलाई प्रहरीले पक्राउ गरेको छ।
नेपाल समय संवाददाता | आइतबार, जेठ २३, २०७८

लुम्बिनीमा बजेटमार्फत सत्ता बचाउने र ढाल्ने रणनीति

माधव नेपाल पक्षले राष्ट्रिय सभामा विपक्षी गठबन्धनलाई मत दिएपछि मुख्यमन्त्री शंकर पोखरेल झस्किएका छन्। बहुमतका लागि यहाँ सांसद किनबेचको खेल हुनसक्ने अनुमान गरिएको छ। 
नेपाल समय संवाददाता | आइतबार, जेठ २३, २०७८

निषेध आदेश उल्लंघन गर्ने साढे ३ हजार सवारी साधन प्रहरीको नियन्त्रणमा

विभिन्न जिल्लामा लागू गरिएको निषेध आदेश कार्यान्वयनको सिलसिलामा पछिल्लो २४ घण्टामा निषेध आदेश उल्लंघन गर्ने ३ हजार ५७८ वटा सवारी साधनलाई प्रहरीले नियन्त्रणमा लिएको छ।
नेपाल समय संवाददाता | आइतबार, जेठ २३, २०७८

प्रतिनिधिसभा विघटनसम्बन्धी मुद्दा 'हेर्दाहेर्दै' मा

प्रतिनिधिसभा विघटनसम्बन्धी मुद्दा भोलि सोमबारका लागि हेर्दाहेर्दैमा गएको छ। आजको बहसपछि मुद्दा हेर्दाहेर्दैमा राखिएको हो। 
नेपाल समय संवाददाता | आइतबार, जेठ २३, २०७८

प्राथमिकतामा परेकालाई जहाँ भए पनि खोप लगाइदिनुस्- स्वास्थ्य मन्त्रालय 

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले प्राथमिकतामा परेका व्यक्तिलाई जुन स्थान वा जिल्लामा भए पनि खोप लगाइदिन सम्बन्धित कार्यालयलाई आग्रह गरेको छ। 
नेपाल समय संवाददाता | आइतबार, जेठ २३, २०७८

पाँच महिने मन्त्री प्रेम आलेका पाँच काण्ड, जो सधैं 'ट्रोल' बनिरहे

त्यसो त उनको नियुक्ति नै विवादित बनेको थियो। काठ व्यापारीलाई वनमन्त्री बनाएको भन्दै प्रधानमन्त्रीको आलोचना भएको थियो। व्यापारीमात्र होइन, आले काठ तस्कर नै भएको आरोप लाग्दै आएको छ।
नेपाल समय संवाददाता | आइतबार, जेठ २३, २०७८

सुधार गृहमा रहेका २५ बालकमा कोरोना 

बालसुधार गृह विराटनगरमा राखिएकामध्ये २५ बालकमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। 
नेपाल समय संवाददाता | आइतबार, जेठ २३, २०७८

प्रदेश १ मा ७० हजारलाई भेरोसेल खोप लगाइने

प्रदेश १ मा ७० हजारलाई कोभिड-१९ विरुद्धको भेरोसेल खोप लगाइने भएको छ। जेठ २५ गतेदेखि १४ वटै जिल्लामा खोप लगाइने भएको हो। 
नेपाल समय संवाददाता | आइतबार, जेठ २३, २०७८

चर्चित मूर्तिकार राजकुमारकाे कोरोनाबाट मृत्यु, पूरा भएन विश्वकै अग्लो मुकुन्डो बनाउने सपना

धातुकलाको मूर्ति बनाउन निपुण उनले भुटानमा ११५ फिट अग्लो पद्मसम्भवको मूर्ति बनाएका थिए। अन्तर्राष्ट्रिय जगतमा चर्चित उनले चीन, भुटान, जापान, कोरियालगायतका देशमा मूर्ति निर्यात गर्दै आएका थिए। 
नेपाल समय संवाददाता | आइतबार, जेठ २३, २०७८