मंगलबार, भदौ ९, २०८३
  • गृहपृष्ठ
  • समाज
  • ओली ०७५ जेठ २ मा फर्कन सहमत, नेताहरुमाथिका कारबाही फिर्ता

ओली ०७५ जेठ २ मा फर्कन सहमत, नेताहरुमाथिका कारबाही फिर्ता

एमाले अध्यक्ष केपी शर्मा ओली २०७५ जेठ २ को पार्टी संरचनामा फर्कन सहमत भएका छन्। यस्तै उनी वरिष्ठ नेता माधवकुमार नेपालसहितका नेतामाथि गरिएको कारबाही पनि फिर्ता लिन सहमत भएका छन्। 
 |  आइतबार, जेठ २३, २०७८

नेपाल समय

नेपाल समय

आइतबार, जेठ २३, २०७८

काठमाडौं– एमाले अध्यक्ष केपी शर्मा ओली २०७५ जेठ २ को पार्टी संरचनामा फर्कन सहमत भएका छन्। यस्तै उनी वरिष्ठ नेता माधवकुमार नेपालसहितका नेतामाथि गरिएको कारबाही पनि फिर्ता लिन सहमत भएका छन्। अध्यक्ष ओलीले पार्टी एकताबद्ध गर्नका लागि आइतबार साँझ ६ बुँदे प्रस्ताव अगाडि सारेका  हुन्।

प्रकाशित: Jun 06, 2021| 15:38 आइतबार, जेठ २३, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।