मंगलबार, भदौ ९, २०८३
  • गृहपृष्ठ
  • समाज
  • प्राथमिकतामा परेकालाई जहाँ भए पनि खोप लगाइदिनुस्- स्वास्थ्य मन्त्रालय 

प्राथमिकतामा परेकालाई जहाँ भए पनि खोप लगाइदिनुस्- स्वास्थ्य मन्त्रालय 

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले प्राथमिकतामा परेका व्यक्तिलाई जुन स्थान वा जिल्लामा भए पनि खोप लगाइदिन सम्बन्धित कार्यालयलाई आग्रह गरेको छ। 
 |  आइतबार, जेठ २३, २०७८

नेपाल समय

नेपाल समय

आइतबार, जेठ २३, २०७८

काठमाडौं- स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले प्राथमिकतामा परेका व्यक्तिलाई जुन स्थान वा जिल्लामा भए पनि खोप लगाइदिन सम्बन्धित कार्यालयलाई आग्रह गरेको छ। 

निशेधाज्ञाका कारण मानिसहरु आवतजावत गर्न सहज नभएकाले उमेर समुह पुगेका वा प्राथमिकतामा परेका व्यक्तिलाई जहाँ भए पनि खोप लगाउन नरोक्न मन्त्रालयले आग्रह गरेको हो।

जेठ २५ गतेदेखि ६० देखि ६५ वर्षमाथिका व्यक्तिलाई भेरोसेल खोप लगाईदैछ। नागरिकता एउटा जिल्लामा भएका र हाल अर्कै जिल्लामा रहेका व्यक्तिले बसिरहेकै जिल्लामा खोप लगाउन पाउने मन्त्रालयका प्रवक्ता डा. कृष्ण प्रसाद पौडेलले जानकारी दिए।

प्रकाशित: Jun 06, 2021| 11:18 आइतबार, जेठ २३, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।