मंगलबार, भदौ ९, २०८३
  • गृहपृष्ठ
  • समाज
  • नेपाल समूहलाई डा बाबुरामको भन्छन्- ओली जेठ ३ मा फर्किए अक्षम्य राष्ट्रघात पनि माफी हुन्छ?

नेपाल समूहलाई डा बाबुरामको भन्छन्- ओली जेठ ३ मा फर्किए अक्षम्य राष्ट्रघात पनि माफी हुन्छ?

आइतबार प्रधानमन्त्री ओलीले विज्ञप्ति जारी गर्दै आफू जेठ  ३, २०७५ मा फर्कन तयार रहेको तर त्यसका लागि सर्वोच्चमा नेपाल पक्षका तत्कालीन सांसदहरूले दर्ता गराएको रिट फिर्ता लिनुपर्ने सर्तसहितको प्रस्ताव अघि सारेका थिए। 
 |  आइतबार, जेठ २३, २०७८

नेपाल समय

नेपाल समय

आइतबार, जेठ २३, २०७८

काठमाडौं- पूर्वप्रधानमन्त्री डा बाबुराम भट्टराईले नेकपा एमालेको माधव कुमार नेपाल समूहतर्फ संकेत गर्दै अध्यक्ष ओली २०७५ जेठ ३ मा फर्कन तयार भएर सबै गल्ती माफी हुन्छन् भन्दै जिज्ञासा व्यक्त गरेका छन्। 

आइतबार प्रधानमन्त्री ओलीले विज्ञप्ति जारी गर्दै आफू जेठ  ३, २०७५ मा फर्कन तयार रहेको तर त्यसका लागि सर्वोच्चमा नेपाल पक्षका तत्कालीन सांसदहरूले दर्ता गराएको रिट फिर्ता लिनुपर्ने सर्तसहितको प्रस्ताव अघि सारेका थिए। 

डा भट्टराईको प्रश्न छ, 'तपाईंहरू सबै जेठ ३ मा फर्केर एउटै चूलामा बाक्लो दालसहित भातभान्सा गरेमा त्यस यता ओलीले गरेका २/२पटकका संसद विघटन, संवैधानिक अंगहरूको अवैध कब्जा, यति/ओम्नी लगायतका अर्बौंको भ्रष्टाचार, सांसद अपहरण, कोरोनापीडित लाखौंको बिचल्ली, अक्षम्य राष्ट्रघात सबै माफ हुन्छन्?'
 

 

प्रकाशित: Jun 06, 2021| 17:03 आइतबार, जेठ २३, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।