सोमबार, भदौ ८, २०८३

समाज

राजनीतिक बहुमत गुमे एक मिनेट पनि मुख्यमन्त्रीमा बस्दिनँ : शंकर पोखरेल

मुख्यमन्त्री पोखरेलले प्रदेश प्रमुखले नीति कार्यक्रम प्रस्तुत गर्ने विशेष समारोहमा प्रतिपक्ष अनुपस्थित भएको भन्दै सत्तापक्षसँग बहुमत भएको सिद्ध गरेको दाबी गरेका थिए।
नेपाल समय संवाददाता | शुक्रबार, जेठ २८, २०७८

गण्डकीमा सरकार गठनका लागि २४ घण्टाको समयसीमा

गण्डकी प्रदेश प्रमुख सीताकुमारी पौडेलले वैकल्पिक सरकार गठनका लागि आह्वान गरेकी छन्।
नेपाल समय संवाददाता | शुक्रबार, जेठ २८, २०७८

फलामको पाइपले लागेर पाँचथरमा एक जनाको मृत्यु

गाउँपालिका–१ स्थित काबेली जलविद्युत आयोजनामा काम गरिरहेका गुल्मी जिल्ला सत्यावति गाउँपालिका–२ का २८ वर्षीय मोहन राहहदी मगरको फलामको पाइप लागेर मृत्यु भएको हो।
नेपाल समय संवाददाता | शुक्रबार, जेठ २८, २०७८

नागरिक सडकमा आउनुको विकल्प छैन : थापा

नेपाली कांग्रेसका नेता गगन थापाले निषेध आदेशका बेला सरकारले फाइदा उठाउने प्रपञ्च गरेपछि सचेत नागरिक सडकमा आउनुको विकल्प नहुने बताएका छन्।
नेपाल समय संवाददाता | शुक्रबार, जेठ २८, २०७८

सभामुखले बोलाएको दल प्रमुख र पूर्वप्रधानमन्त्रीहरूको बैठक सुरु

बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीलाई पनि नेकपा एमाले अध्यक्षहरूलाई पनि बोलाइएको छ। तर अझसम्म पनि ओली बैठकमा उपस्थित भएका छैनन्। 
नेपाल समय संवाददाता | शुक्रबार, जेठ २८, २०७८

पोखरीमा डुबेर पाँच बालिकाको मृत्यु, दुई बेपत्ता

मुखियापट्टी मुसहरनिया गाउँपालिकाको बहेडाडावेला र तुल्सीयाहीको बीचमा रहेको पोखरीमा डुबेर पाँच जना बालिकाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रहरी उपरीक्षक प्रकाश रानाभाटले जानकारी दिए। 
नेपाल समय संवाददाता | शुक्रबार, जेठ २८, २०७८

प्रदेशका अभिभावक बन्न यसरी चुके पृथ्वीसुब्बा

मुख्यमन्त्रीमा नियुक्त भएपछि गण्डकी प्रदेशलाई समृद्धिको यात्रामा लैजान योजना अघि सार्दा विपक्षी दलको समेत प्रशंसा पाएका पृथ्वी सुब्बा गुरुङ अहिले केपी शर्मा ओलीको अन्ध समर्थक बनेकै कारण प्रदेशको अभिभावक बन्ने...
नेपाल समय संवाददाता | शुक्रबार, जेठ २८, २०७८

धनगढीमा २५२ पिन्ट रगत संकलन

धनगढीमा सञ्चालन भएको रक्तदान अभियानमा २५२ पिन्ट रगत संकलन भएको छ।
नेपाल समय संवाददाता | शुक्रबार, जेठ २८, २०७८

शताब्दी पुरुष सत्यमोहन जोशी अस्पताल भर्ना

शताब्दी पुरुष संस्कृतविद् सत्यमोहन जोशी अस्पताल भर्ना भएका छन्। 
नेपाल समय संवाददाता | शुक्रबार, जेठ २८, २०७८

१५ वर्षीया छोरी बलात्कार आरोपमा बाउ पक्राउ

भोजपुरमा छोरी बलात्कार गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ।
नेपाल समय संवाददाता | शुक्रबार, जेठ २८, २०७८

भारतीय सेनाद्वारा नेपाली सेनालाई स्वास्थ्य सामग्री सहयोग

भारतीय सेनाले नेपाली सेनालाई आवश्यक स्वास्थ्य सामग्री सहयोग गरेको छ।
नेपाल समय संवाददाता | शुक्रबार, जेठ २८, २०७८

'एनआरएन द सिंगर’ मा सहभागी हुन वरिष्ठ संगीतकार बाँस्कोटाले गरे अपिल

वरिष्ठ संगीतकार शम्भुजीत बाँस्कोटाले विश्वभरि छरिएर रहेका नेपाली सांगीतिक  प्रतिभालाई ‘एनआरएन द सिङ्गर’मा भाग लिनका लागि आह्वान गरेका छन्।
नेपाल समय संवाददाता | शुक्रबार, जेठ २८, २०७८

जनमोर्चाका थापा कारबाहीमा परेसँगै गण्डकीमा विपक्षी गठबन्धनको बहुमत

गण्डकी प्रदेशसभामा विपक्षी गठबन्धनको बहुमत पुग्ने भएको छ।
नेपाल समय संवाददाता | शुक्रबार, जेठ २८, २०७८

एउटा खोज : युट्युबरको हस्तक्षेपले यसरी खलबलियो राउटे युवतीको जीवन

सबै भिडियो पीडितको गोपनीयताप्रति संवदेनशील देखिँदैनन्। अधिकांशले युट्युबको हेडलाइन र थम्बनेलमा पीडितको नामै उल्लेख गरेका छन्। उनीहरूले भ्युज बढाउनकै निमित्त हेडलाइन र थम्बनेल सनसनीखेज बनाउन खोजेका छन्।
नेपाल समय संवाददाता | शुक्रबार, जेठ २८, २०७८

जनमोर्चाका प्रदेश सांसद थापा फेरि पदमुक्त

राष्ट्रिय जनमोर्चाका गण्डकी प्रदेशसभा सदस्य कृष्ण थापा फेरि पदमुक्त भएका छन्।
नेपाल समय संवाददाता | शुक्रबार, जेठ २८, २०७८

कोभिड-१९ बाट मृत्यु भएकाका परिवारलाई किरिया खर्च दिइने

कञ्चनपुरको बेलौरी नगरपालिकाले कोरोनाभाइरस संक्रमणबाट मृत्यु भएकाका परिवारलाई किरिया खर्चबापत् रकम उपलब्ध गराउने भएको छ। 
नेपाल समय संवाददाता | शुक्रबार, जेठ २८, २०७८

सोलुखुम्बुमा क्रेनले विद्युत् प्रसारण लाइन छुँदा दुई जनाको मृत्यु

सोलुदूधकुण्ड नगरपालिका-८, पत्तालेमा क्रेन बोकेर गुडिरहेको लोवेट ट्रकमा करेन्ट लाग्दा दुईजनाको घटनास्थलमै ज्यान गएको छ। 
नेपाल समय संवाददाता | शुक्रबार, जेठ २८, २०७८

कीर्तिपुरमा चितुवाको छालासहित दुई पक्राउ

कीर्तिपुरमा चितुवाको छालासहित दुई जना पक्राउ परेका छन।
नेपाल समय संवाददाता | शुक्रबार, जेठ २८, २०७८

कञ्चनपुरमा १९ वर्षीया किशोरीमाथि सामूहिक बलात्कार, एक जना पक्राउ

कञ्चनपुरमा १९ वर्षीया किशोरीमाथि सामूहिक बलात्कार भएको छ। 
नेपाल समय संवाददाता | शुक्रबार, जेठ २८, २०७८

नागरिकता अध्यादेश रोक्ने न्यायाधीशहरूलाई महाअभियोग लगाउनुपर्छः प्रभु साह

पूर्वमन्त्री तथा एमाले नेता प्रभु साहले नागरिकता अध्यादेश कार्यान्वयनमा रोक लगाउने न्यायाधीशलाई महाअभियोग लगाउनुपर्ने बताएका छन्। 
नेपाल समय संवाददाता | शुक्रबार, जेठ २८, २०७८