सोमबार, भदौ ८, २०८३

समाज

कोरोना संक्रमित बढेपछि जुम्लाको मिचागाउँ सिल

जुम्लाको चन्दननाथ नगरपालिका–७, खलंगा बजारसँग जोडिएको मिचागाउँमा कोरोना संक्रमित बढेपछि सिल गरिएको छ। 
नेपाल समय संवाददाता | शनिबार, जेठ २९, २०७८

आजको मौसम : केही ठाउँमा भारी वर्षा हुने

देशका केही भूभागमा अहिले वर्षा भइरहेको छ। 
नेपाल समय संवाददाता | शनिबार, जेठ २९, २०७८

प्रदेश १ सरकारलाई वर्ल्ड भिजनले दियो ३४ लाख ८१ हजारको स्वास्थ्य सामग्री

प्रदेश १ सरकारलाई वर्ल्ड भिजन इन्टरनेसनलले ३४ लाख ८१ हजार बढीको स्वास्थ्य सामग्री हस्तान्तरण गरेको छ।
नेपाल समय संवाददाता | शनिबार, जेठ २९, २०७८

पर्सामा कोरोना संक्रमण घट्दै गएपछि निजी अस्पतालमा ओपीडी सेवा सुरु हुँदै

पर्सामा कोरोना संक्रमण कम हुँदै गएपछि निजी स्वास्थ्य संस्थाहरूले ओपीडी सेवा सुरु गर्न लागेका छन्।
नेपाल समय संवाददाता | शनिबार, जेठ २९, २०७८

नरोत्तम वैद्यलाई कांग्रेसको निर्देशन : शब्द फिर्ता लिई आत्मालोचना गर्नुस्

नेपाली कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले बागमती प्रदेश सभा बैठकमा कांग्रेस सांसद नरोत्तम वैद्यले दिएको अभिव्यक्तिप्रति आपत्ति जनाएका छन्। 
नेपाल समय संवाददाता | शनिबार, जेठ २९, २०७८

विश्वकप छनोटमा नेपाल र अष्ट्रेलियाको खेल सुरु

कुवेतको जबेर अल अहमद रंगशालामा नेपाल र अष्ट्रेलियाको खेल सुरु भएको छ। फिफा विश्वकप २०२२ र एसिया कप २०२३ को संयुक्त छनोट अन्तगैत दोस्रो लेगको नेपाल र अष्ट्रेलियाको खेल भर्खरै...
नेपाल समय संवाददाता | शुक्रबार, जेठ २८, २०७८

लुम्बिनीको नीति तथा कार्यक्रममा जनभावनाअनुसार नभएको विपक्षीको आरोप

लुम्बिनी प्रदेश सरकारले प्रस्तुत गरेको आर्थिक वर्ष २०७८/७९ को नीति तथा कार्यक्रममाथि आज (शुक्रबार)देखि छलफल सुरु भएको छ।
नेपाल समय संवाददाता | शुक्रबार, जेठ २८, २०७८

राउटे युवतीमाथि भएको यौन दुर्व्यवहारका भिडियो युट्युबबाट हटाउन अदालतको आदेश

केही युट्युबमा पीडितको पहिचान खुलाएर भिडियो सार्वजनिक भएपछि परेको मुद्दामा अदालतले यस्तो आदेश  दिएको हो।
नेपाल समय संवाददाता | शुक्रबार, जेठ २८, २०७८

प्रहरीले पाखुरा समात्दा-समात्दै वाचन गरिएको एउटा कविता

कविता गुञ्जनले प्रहरी झस्किएझैं गरेर कवि कार्कीलाई पाखुरामा समातेर तान्न खोज्थे। गिरफ्तार गरेर गाडीमा लैजान खोज्थे। प्रहरीको मुठीमा रहेको हातबाट कवि कार्की आफ्नो मोबाइलको स्क्रिनमा हेरेर कविता झनै बुलुन्द स्वरमा...
नेपाल समय संवाददाता | शुक्रबार, जेठ २८, २०७८

घटेन संक्रमण दर, विज्ञ भन्छन्- निषेध आदेश खुकुलो पारे झन् भयावह हुन्छ

संक्रमण रोकथाम तथा नियन्त्रणका लागि देशभरि लकडाउन हुँदा पनि कोरोना संक्रमणदर उस्तै रहनु चिन्ताजनक रहेको चिकित्सकहरु बताउँछन्।
नेपाल समय संवाददाता | शुक्रबार, जेठ २८, २०७८

बीएन्डसीलाई सम्बन्धन दिने विषयमा आयोग पदाधिकारीबीच विवाद 

झापास्थित बीएन्डसी मेडिकल कलेजलाई सम्बन्धन दिने विषयमा चिकित्सा शिक्षा आयोगका पदाधिकारीबीच विवाद भएको छ। 
नेपाल समय संवाददाता | शुक्रबार, जेठ २८, २०७८

यौन दुर्व्यवहारमा परेको ८ दिनपछि राउटे युवतीको स्वास्थ्य परीक्षण 

प्रदेश अस्पताल सुर्खेतमा उनीको स्वास्थ्य परीक्षण भएको राउटे समुदायको संरक्षणमा क्रियाशील पत्रकार नगेन्द्र उपाध्यायले जानकारी दिए। उपाध्याय पीडित युवतीहरूको लागि गठित ‘काउन्सेलिङ तथा घटना अनुसन्धान समिति’का सदस्यसमेत हुन्।
नेपाल समय संवाददाता | शुक्रबार, जेठ २८, २०७८

गण्डकीको मुख्यमन्त्रीमा कांग्रेसका कृष्णचन्द्र नेपालीको दाबी पेस [३१ सांसदको हस्ताक्षरसहित]

विपक्षी गठबन्धनका नेता तथा नेपाली कांग्रेस संसदीय दलका नेता कृष्णचन्द्र नेपालीले गण्डकी प्रदेशको नयाँ मुख्यमन्त्रीको दाबी पेस गरेका छन्।
नेपाल समय संवाददाता | शुक्रबार, जेठ २८, २०७८

गण्डकीमा सरकार बनाउन कांग्रेस गठबन्धनको दाबी

प्रदेश सरकार गठनका लागि कांग्रेस नेतृत्वको गठबन्धन बहुमत दाबी गर्दै शुक्रबार अपराह्न प्रदेश प्रमुखको कार्यकक्षमा पुगेको छ।
नेपाल समय संवाददाता | शुक्रबार, जेठ २८, २०७८

डा भट्टराई भन्छन्- संविधान उल्ट्याउने 'ग्रान्ड-डिजाइन' भइरहेको छ

'व्यवस्था उल्ट्याइदिने भनेपछि सबै गइगयो नि। पटकपटक संसद् विघटन गरिएको छ। चुनाव गराउने लक्षण देखिँदैन। चुनाव नभएपछि संविधान फेल हुन्छ। चुनाव नभएपछि यो व्यवस्था असफल भयो भनेर संविधान नै उल्ट्यादिने...
नेपाल समय संवाददाता | शुक्रबार, जेठ २८, २०७८

देउवाले बोलाए पदाधिकारी बैठक

कांग्रेसले भदौमा महाधिवेशनको मिति तोकेपनि कोरोना संक्रमणको कारण देखाएर महाधिवशेन धकेल्ने योजनामा रहेको आरोप कांग्रेसकै रामचन्द्र पौडेल पक्षले लगाउँदै आएको छ। 
नेपाल समय संवाददाता | शुक्रबार, जेठ २८, २०७८

राजनीतिक घटनाक्रम, चुरे र कोरोना नियन्त्रणबारे छलफल भयो : डा बाबुराम भट्टराई

'पछिल्लो राजनीतिक घटनाक्रम, चुरे संरक्षण, र कोरोना नियन्त्रणबारे छलफल भएको छ,' डा भट्टराईले भने, 'सभामुखबाट सकारात्मक पहलकदमी भएका छन्।'
नेपाल समय संवाददाता | शुक्रबार, जेठ २८, २०७८

सभामुखले बोलाएको सर्वदलीय बैठक निचोडविहीन

'पूर्वप्रधानमन्त्रीहरू सहित सबैले समसामयिक विषयमा आफ्नो भनाइ राख्नु भयो। तर निचोड चै केही पनि निस्किएन,' उनले भने। 
नेपाल समय संवाददाता | शुक्रबार, जेठ २८, २०७८

काठमाडौंमा निषेध आदेश खुकुलो बनाइँदै

काठमाडौंका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीले आगामी दिनमा निषेध आदेश खुकुलो बनाउँदै लैजाने विषयमा छलफल भइरहेको बताए।
नेपाल समय संवाददाता | शुक्रबार, जेठ २८, २०७८

सर्वोच्चको आदेशविरुद्ध सर्वोच्च जाने ओली पक्षको तयारी 

वैशाख ७ गते गते आफूपक्षीय नेता केन्द्रीय सदस्यहरुको भेला राखेर ओलीले केन्द्रीय कमिटीलाई महाधिवेशन आयोजक कमिटीमा रुपान्तरण गरेका थिए। 
नेपाल समय संवाददाता | शुक्रबार, जेठ २८, २०७८