मौसम पूर्वानुमान महाशाखाका अनुसार देशमा प्रदेश १ देखि लुम्बिनी प्रदेशको पूर्वी भूभागसम्म मनसुनी वायुको प्रभाव रहेको तथा बाँकी भूभागमा पश्चिमी वायु र स्थानीय वायुको मिश्रित प्रभाव रहेको छ।
विनियमावली नेपालमा वैदेशिक लगानी भित्र्याउनका लागि महत्त्वपूर्ण पहल भएको दाबी राष्ट्र बैंकका अधिकारीहरुको छ। गभर्नर महाप्रसाद अधिकारीले लगानीको वातावरण बनाउन र लगानीकर्ताको मनोबल उच्च बनाउन विनियमावली ‘गेमचेन्जर’ नै रहेको दाबी...
यसअघि चार वटा प्रदेशमा एमाले, दुई वटामा माओवादी र एउटा प्रदेशमा जनता समाजवादी पार्टीले सरकारको नेतृत्व गरिरहेका थिए। तर, गण्डकीमा एमाले नेतृत्वको सरकार ढालेर कांग्रेस सत्ताको नेतृत्वमा पुगेको छ।
'लल ल मुख्यमन्त्री हुनु भएकोमा बधाइ छ है, मेरो तर्फबाट र मेरो पार्टीको तर्फबाट। एकदम धेरै शुभकामना छ तपाईंको सफल कार्यकालका लागि,' गुरुङले मुख्यमन्त्री पोखरेललाई भनेका छन्।
स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री शेरबहादुर तामाङले कोभिड –१९ विरुद्धको ‘एस्ट्राजेनिका’ खोप उपलब्ध गराउन बेलायत सरकारलाई पत्र पठाउने तयारी गरिएको जानकारी दिएका छन् ।
७१ वर्षीय कृष्णचन्द्र नेपालीको राजनीतिक पृष्ठभूमि लामै छ। विस २००६ साल १३ मंसिरमा तनहुँमा जन्मिएका पोखरेलका बुबा पनि राजनीतिमा सक्रिय थिए। उनी प्रजातन्त्र सेनानी हुन्। पोखरेलले २२ वर्षको उमेरमा नेपाली...
गण्डकी प्रदेश प्रमुखले बहुमतसहित मुख्यमन्त्रीको दाबी गरेका कांग्रेस संसदीय दलका नेता कृष्ण नेपाली पोखरेललाई नियुक्त गर्न आनाकानी गरेपछि पोखराको माहोल गर्मागर्मी भएको छ।