सोमबार, भदौ ८, २०८३
  • गृहपृष्ठ
  • समाज
  • गण्डकीका नवनियुक्त मुख्यमन्त्रीलाई निवर्तमानको टेलिफोन बधाई

गण्डकीका नवनियुक्त मुख्यमन्त्रीलाई निवर्तमानको टेलिफोन बधाई

गण्डकी प्रदेशका नवनियुक्त मुख्यमन्त्री कृष्णचन्द्र नेपालीलाई निवर्तमान मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले टेलिफोन गरेर बुधाई दिएका छन्।
 |  शनिबार, जेठ २९, २०७८

नेपाल समय

नेपाल समय

शनिबार, जेठ २९, २०७८

काठमाडौं– गण्डकी प्रदेशका नवनियुक्त मुख्यमन्त्री कृष्णचन्द्र नेपालीलाई निवर्तमान मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले टेलिफोन गरेर बुधाई दिएका छन्।  प्रदेश प्रमुख सीताकुमारी पौडेलले नेपालीलाई मुख्यमन्त्रीमा नियुक्त गरेलगत्तै निवर्तमान मुख्यमन्त्रीले बधाई दिएका हुन्। 

‘मुख्यमन्त्री हुनुभएकोमा बधाई छ है मेरोतर्फबाट र मेरो पार्टीको तर्फबाट। एकदम शुभकामना छ तपाईंको सफल कार्यकालको लागि,’ उनले भनेका छन्।

गुरुङले नेपालीलाई टेलिफोन गरेको भिडियो उनको सचिवालयले सार्वजनिक गरेको छ। 

प्रकाशित: Jun 12, 2021| 13:11 शनिबार, जेठ २९, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।