काठमाडौं- गण्डकी प्रदेशका नवनियुक्त मुख्यमन्त्री कृष्णचन्द्र नेपालीले आज साँझ शपथ लिने भएका छन्।
उनको शपथ साँझ साढे ७ बजे हुने तय भएको छ। मुख्यमन्त्रीसँगै तीन जना मन्त्रीलाई पनि शपथ गराउने तयारी छ।