लुम्बिनी प्रदेश सरकारको आर्थिक वर्ष ०७८–०७९ को वार्षिक नीति तथा कार्यक्रम बहुमतले पारित भएको छ। आइतबार प्रदेशसभामा मुख्यमन्त्री शंकर पोखरेलले निर्णयार्थ पेश गरेको नीति तथा कार्यक्रम सभामुखले बहुमतले पारित भएको...
नेपाल समय संवाददाता | आइतबार, जेठ ३०, २०७८