सोमबार, भदौ ८, २०८३

प्रहरीमाथि ढुंगा प्रहार गर्ने तीनजना पक्राउ

प्रहरीमाथि ढुङ्गामुडा गरेको आरोपमा तीन जना पक्राउ परेका छन्। पक्राउ पर्नेमा धनुषाधाम नगरपालिका–९ धारापानीका सुशीला थापासहित छन्।
 |  आइतबार, जेठ ३०, २०७८

नेपाल समय

नेपाल समय

आइतबार, जेठ ३०, २०७८

काठमाडौं– प्रहरीमाथि ढुङ्गामुडा गरेको आरोपमा तीन जना पक्राउ परेका छन्। पक्राउ पर्नेमा धनुषाधाम नगरपालिका–९ धारापानीका सुशीला थापासहित छन्।

अवैध घरेलु मदिरा उत्पादन गर्ने कच्चा पदार्थ र मदिरा नियन्त्रण गर्न गएको प्रहरी टोेलीलाई उनीहरुले ढुङ्गामुडा प्रहार गरेका थिए। थापा लगायत तीन जनाले ढुङ्गा प्रहार गर्दा प्रहरीका एक जना घाइते भएका छन् भने गाडीको सिसासमेत फुटेको छ। प्रहरीले उनीहरुलाई मदिरासहित नियत्रणमा लिएको छ।

प्रकाशित: Jun 13, 2021| 09:54 आइतबार, जेठ ३०, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।