काठमाडौं– काठमाडौं उपत्यकामा जारी निषेध आदेश थप एक हप्ता लम्बिएको छ।
काठमाडौं, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीहरुको बैठकले केही खुकुलो पार्दै निषेध आदेश एक हप्ता थप्ने निर्णय गरेको हो।
यस्तो छ काठमाडौंका सीडीओले जारी गरेको आदेश
प्रकाशित: Jun 13, 2021| 11:41 आइतबार, जेठ ३०, २०७८