सोमबार, भदौ ८, २०८३

समाज

१४औं महाधिवेशन भदौमै हुन्छ : कांग्रेस संगठन विभाग  

नेपाली कांग्रेसको संगठन विभागले पार्टीको १४औं महाधिवेशन भदौमै हुने बताएको छ।
नेपाल समय संवाददाता | सोमबार, जेठ ३१, २०७८

जनमोर्चाका सांसद कृष्ण थापालाई पुनर्बहाली गर्न दिइएको अन्तरिम आदेश खारेज

न्यायाधीश विश्वभरप्रसाद श्रेष्ठ र कुमार रेग्मीको इजलासले यसअघि जारी गरेको अन्तरिम खारेज गरेको हो।
नेपाल समय संवाददाता | सोमबार, जेठ ३१, २०७८

काठमाडौंवासीलाई फेरि पानीको समस्या

काठमाडौंवासीलाई फेरि पानीको समस्या हुने भएको छ। गत चैत १५ देखि काठमाडौंमा आएको मेलम्चीको पानी २ महिना नआउने भएपछि काठमाडौंपासीले फेरि पानीको समस्या झेल्नु पर्ने भएको हो।
नेपाल समय संवाददाता | सोमबार, जेठ ३१, २०७८

मोरङमा निषेध आदेश असार ७ सम्म लम्बियो

कोरोना संक्रमण नियन्त्रणका लागि मोरङमा जारी निषेध आदेश असार ७ गतेसम्म लम्व्याइएको छ।
नेपाल समय संवाददाता | सोमबार, जेठ ३१, २०७८

बीपी स्वास्थ्य विज्ञान प्रतिष्ठानमा अख्तियारको छापा

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सुनसरीको धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा छापा मारेको छ।
नेपाल समय संवाददाता | सोमबार, जेठ ३१, २०७८

केही खुकुलो पार्दै कैलालीमा जारी निषेध आदेश निरन्तर

केही खुकुलो पार्दै कैलालीमा जारी निषेध आदेश एक साताका लागि निरन्तरता दिइएको छ।
नेपाल समय संवाददाता | सोमबार, जेठ ३१, २०७८

हलो जोतेर सामाजिक क्रान्तिमा लागेकी मधुमायाको काँधमा मन्त्रालयको जिम्मेवारी

निवर्तमान मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङसँग चुनाव लडेकी उनले नौ हजारभन्दा बढी मत ल्याएकी थिइन्। २०७० को दोस्रो संविधानसभा निर्वाचनमा समानुपातिक सूचीमा रहे पनि उनी सभासदमा छानिइनन्। यसपटक प्रदेश सभातर्फ माओवादीको खस...
नेपाल समय संवाददाता | सोमबार, जेठ ३१, २०७८

नेपाललाई तत्काल खोप सहयोग गर्न विश्व समुदायसँग एमनेस्टीको अपिल

‘चीन र संयुक्त राज्य अमेरिकाले नेपाललाई खोप दिने वाचा गरेका भए पनि यो मात्रै पर्याप्त हुन्न। अन्तर्राष्ट्रिय समुदाय एकसाथ अगाडि आउनुपर्छ।’
नेपाल समय संवाददाता | सोमबार, जेठ ३१, २०७८

सुदूरपश्चिम प्रदेशले ३० अर्बको बजेट ल्याउँदै

सुदूरपश्चिम प्रदेश सरकारले आर्थिक वर्ष २०७८/०७९ का लागि ३० अर्ब बराबरको बजेट ल्याउने तयारी गरेको छ।
नेपाल समय संवाददाता | सोमबार, जेठ ३१, २०७८

एक वर्षमा पनि खुल्न नसकेको सुशान्त मृत्यु प्रकरणको गुत्थी

मुम्बई प्रहरीले गरेको प्रारम्भिक अनुसन्धानमा सुशान्तले आत्महत्या गरेको बताएकोे थियो। सीआईबीले भने अहिलेसम्म आफ्नो अनुसन्धानको नतिजा बाहिर ल्याएको छैन।
नेपाल समय संवाददाता | सोमबार, जेठ ३१, २०७८

सर्पले डस्दा कञ्चनपुरमा एक जनाको मृत्यु

कञ्चनपुरमा सर्पले डस्दा एक जनाको मृत्यु भएको छ। 
नेपाल समय संवाददाता | सोमबार, जेठ ३१, २०७८

कांग्रेसका थप ३३ जिल्लाका क्रियाशील सदस्यको विवरण सार्वजनिक  

नेपाली कांग्रेसले थप ३३ जिल्लाका क्रियाशील सदस्यको विवरण सार्वजनिक गरेको छ।
नेपाल समय संवाददाता | सोमबार, जेठ ३१, २०७८

कर्णाली: ३३ अर्बको बजेट आउने आकलन

कर्णाली प्रदेश सरकारले ३३ अर्ब बराबरको बजेट ल्याउने तयारी गरेको छ।
नेपाल समय संवाददाता | सोमबार, जेठ ३१, २०७८

अबको तीन महिना सडक खन्न नपाइने

सरकारले अबको तीन महिना सडक खन्न रोक लगाएको छ।
नेपाल समय संवाददाता | सोमबार, जेठ ३१, २०७८

कोरोना खोप माग्दै रेष्टुरेन्ट व्यवसायीले बुझाए स्वास्थ्यमन्त्रीलाई ज्ञापनपत्र

रेष्टुरेण्ट व्यवसायीले रेष्टुरेण्ट क्षेत्रमा कार्यरत मजदुरलाई कोरोना खोप माग गर्दै स्वास्थ्य तथा जनसंख्या मन्त्री शेरबहादुर तामाङलाई ज्ञापन पत्र बुझाएकाछन्।
नेपाल समय संवाददाता | सोमबार, जेठ ३१, २०७८

आचारसंहिता पूर्ण कार्यान्वयन गर्ने कर्णालीका पत्रकारहरूको सामूहिक प्रतिबद्धता

कर्णालीका पत्रकारहरूले पत्रकार आचारसंहिता पूर्णरूपमा कार्यान्वयन गर्ने सामूहिक प्रतिबद्धता जनाएका छन्।
नेपाल समय संवाददाता | सोमबार, जेठ ३१, २०७८

बैतडीमा असार १५ सम्म निषेधाज्ञा

भारतसँग सीमा जोडिएको बैतडी जिल्लामा चौथोपटक निषेधाज्ञा थप गर्ने निर्णय भएको छ।  आजसम्म जारी निषेधाज्ञा केही खुकुलो पार्दै असार १५ गतेसम्म थप्ने निर्णय भएको हो। 
नेपाल समय संवाददाता | सोमबार, जेठ ३१, २०७८

वामदेव र विष्णु पौडेलबीच भेटवार्ता

नेकपा एमालेका उपाध्यक्ष वामदेव गौतम र उपप्रधान तथा अर्थमन्त्रीसमेत रहेका विष्णु पौडेलबीच भेटवार्ता भएको छ।
नेपाल समय संवाददाता | सोमबार, जेठ ३१, २०७८

मनाङेको अभिव्यक्तिले खेलकुदको अपमान भएको भन्दै राखेपले भन्यो- कानुनबमोजिम कारबाही हुनुपर्छ

गण्डकी प्रदेशका मन्त्री राजीव गुरुङ (दीपक मनाङे)ले दिएको अभिव्यक्तिप्रति राष्ट्रिय खेलकुद परिषद् (राखेप)ले ध्यानाकर्षण जनाएको छ।
नेपाल समय संवाददाता | सोमबार, जेठ ३१, २०७८

रोकिएको खोप अभियान सोमबारदेखि सुरु 

काठमाडौं महानगरपालिकाले कोरोना खोप (भेरोसेल) अभियान पुनः सञ्चालन गरेको छ।
नेपाल समय संवाददाता | सोमबार, जेठ ३१, २०७८