सोमबार, भदौ ८, २०८३

सर्पले डस्दा कञ्चनपुरमा एक जनाको मृत्यु

कञ्चनपुरमा सर्पले डस्दा एक जनाको मृत्यु भएको छ। 
 |  सोमबार, जेठ ३१, २०७८

नेपाल समय

नेपाल समय

सोमबार, जेठ ३१, २०७८

धनगढी- कञ्चनपुरमा सर्पले डस्दा एक जनाको मृत्यु भएको छ। दोधारा चाँदनी नगरपालिका-८ का ४९ वर्षीय दुर्गाबहादुर थापाको मृत्यु भएको हो। 

धान रोप्ने क्रममा आइतबार दिउँसो उनलाई करेत सर्पले डसेको थियो। सर्पले डसेपछि महेन्द्रनगरस्थित महाकाली अस्पतालमा उपचारका लागि उनलाई लगिएको थियो। 

तर, त्यहाँ उपचार सम्भव नभएपछि थप उपचारका लागि उनलाई धनगढी ल्याउने क्रममा बाटोमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता प्रहरी नायव उपरीक्षक अमरबहादुर थापाले बताए।

प्रकाशित: Jun 14, 2021| 07:21 सोमबार, जेठ ३१, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।