छुट्टाछुट्टै पार्टीका तीनै पूर्वप्रधानमन्त्रीहरूले वर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्धको गठबन्धनलाई थप कसिलो बनाउने विषयमा छलफल गरेको देउवानिकट नेपाली कांग्रेसका नेता पूर्णबहादुर खड्काले जानकारी दिए।
सुदूरपश्चिमका मुख्यमन्त्री त्रिलोचन भट्टलाई विश्वासको मत नदिने प्रधानमन्त्री केपी शर्मा ओली पक्षीय सात जना प्रदेशसभा सदस्यलाई ७ देखि २१ दिनसम्मका लागि निलम्बन गरिएको छ।
आन्तरिक मामिला तथा कानुन मन्त्रालयका तर्फबाट प्रदेशसभामा जेठ २४ गते ‘सञ्चार माध्यम सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक २०७७’ दर्ता भएको छ। विधेयकमा समावेश गरिएका प्रावधानले स्वतन्त्र मिडियालाई कुण्ठित गर्नेछ भने...
ढुंगानाले ठगी गर्नकै लागि प्रहरीको पोशाक लगाएको फोटो फेसबुकमा समेत राखेका थिए। उनले आफूले ओहोदा/पदवीसमेत पाएको भनी भ्रम सिर्जना गरी ठगी गर्दै आएको प्रहरीको भनाइ छ।
शैक्षिक प्रमाणपत्र धितो राखी कर्जा लिन पाइने कार्यक्रम कार्यान्वयन भएको पनि तीन वर्ष पूरा भएको छ। तीन वर्षमा जम्मा १४२ जनाले मात्र यो शीर्षकको कर्जा लगेको छन्।
जनता समाजवादी पार्टी (जसपा) भित्रको किचलोका कारण प्रदेश २ सरकारको भविश्य नै धरापमा पर्ने सम्भावना देखेर मुख्यमन्त्री लालबाबु राउतले मन्त्रालय संख्या बढाएर नेपाली कांग्रेसलाई सरकारमा सहभागी गराए।
कपिलवस्तुका माओवादी नेता दीपक पाण्डेको हत्या आफ्नै श्रीमतीको योजनामा भएको खुलेको छ। हतियार बिक्री गर्ने गिरोहसँग मिलेर उनकै श्रीमतीले पाण्डेको हत्या गरेको प्रहरी अनुसन्धानमा खुलेको हो।
अख्तियारले स्टिङ अप्रेसन गरेका ५ सयभन्दा बढी मुद्दा सर्वोच्च र विशेष अदालतमा विचाराधीन छन्। फैसलाको पूर्णपाठ आएपछि यी मुद्दाको नियमित न्यायिक प्रक्रिया पनि अघि बढ्ने भएको छ।