सोमबार, भदौ ८, २०८३

समाज

कर्णालीमा नीति तथा कार्यक्रमकै पक्षमा मतदान गर्ने एमाले मन्त्रीको चुनौती

एमाले कर्णाली प्रदेश संसदीय दलको बैठकले सरकारको नीति तथा कार्यक्रमको विपक्षमा मतदान गर्न सांसदहलाई ह्विप जारी गरेको छ।
नेपाल समय संवाददाता | मंगलबार, असार १, २०७८

निर्वाचन आयोगको निर्णयविरुद्ध कानुनी लडाइँ लड्छौं : उपेन्द्र यादव 

जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले निर्वाचन आयोगको निर्णयविरुद्ध कानुनी लडाइँ लड्ने बताएका छन्। 
नेपाल समय संवाददाता | मंगलबार, असार १, २०७८

महेश बस्नेतको गुनासो, ‘विष्णु रिमाल र गोकुल बास्कोटाले मलाई मन्त्री बन्न दिएनन्’

‘गोकुलजीहरुले महेश कमरेडको सक्रियता पटक्कै मन पराउनुहुन्न, विष्णु रिमालमा पनि यही समस्या भएकाले हरेक पटक महेश बस्नेतमाथि धोका भइरहेको हो,’ युवा संघका ती सदस्यले नेपाल समयसँग भने।
नेपाल समय संवाददाता | मंगलबार, असार १, २०७८

कर्णाली: नीति तथा कार्यक्रमको विपक्षमा मतदान गर्ने एमालेको निर्णय

नेकपा (एमाले) ले कर्णाली प्रदेश सरकारले ल्याएको नीति तथा कार्यक्रमको विपक्षमा मतदान गर्ने निर्णय गरेको छ।
नेपाल समय संवाददाता | मंगलबार, असार १, २०७८

अस्पतालको बेडबाट तस्बिर सार्वजनिक गर्दै एरिक्सनले भने– म अहिले ठिक छु

जारी युरोकप अन्तर्गत शनिबार फिनल्यान्ड विरुद्धको खेलमा कार्डियक अरेस्टका कारण मैदानमै ढलेका क्रिस्टियन एरिक्सनले अस्पतालबाट आफ्नो पहिलो तस्बिर पोस्ट गरेका छन्।
नेपाल समय संवाददाता | मंगलबार, असार १, २०७८

पैसा तिर्न नसक्दा अस्पतालमा बन्धक बने रमेश, श्रीमती भन्छिन्– गरिबलाई बिरामी हुन छुट रहेनछ!

ऋण काडेर र सहयोग मागेर मेडिसिटीमा १७ लाख र नेपालगन्जमा २ लाख खर्च गरिसकेका छन् उनीहरुले। मेडिसिटीलाई साढे ११ लाख रुपैयाँ तिर्न बाँकी नै छ।
नेपाल समय संवाददाता | मंगलबार, असार १, २०७८

गण्डकी प्रदेशमा जग्गा चक्लाबन्दीलाई निरन्तरता, कृषि एम्बुलेन्स सञ्चालन गरिने

गण्डकी प्रदेश सरकारले कृषि क्षेत्रको आधुनिकीकरण, यान्त्रिकीकरण र व्यावसायीकरणमार्फत उत्पादन र उत्पादकत्व वृद्धिलाई प्राथमिकतामा राखेको छ।
नेपाल समय संवाददाता | मंगलबार, असार १, २०७८

लागुऔषधसहित कञ्चनपुरबाट दुई युवा पक्राउ

लागुऔषध खैरो हेरोइनसहित कञ्चनपुर प्रहरीले दुई जना युवालाई पक्राउ गरेको छ।
नेपाल समय संवाददाता | मंगलबार, असार १, २०७८

पहिरोले कर्णाली राजमार्ग अवरुद्ध, रोकिए उपभोग्य सामान बोकेका गाडी

लगातार तीन दिनदेखिको अविरल वर्षाका कारण कर्णाली राजमार्ग अवरुद्ध भएको छ।
नेपाल समय संवाददाता | मंगलबार, असार १, २०७८

उपत्यकाको खुकुलो निषेध आदेशमा के-के गर्न पाइन्छ?

कोभिड–१९ संक्रमण घट्न थालेपछि काठमाडौं उपत्यकामा आजदेखि लागू निषेधाज्ञालाई केही खुकुलो बनाइएको छ। तीन वटै जिल्लामा एकैसाथ लागू भएको निषेधाज्ञा असार ७ गते राति १२ बजेसम्मका कायम रहनेछ। 
नेपाल समय संवाददाता | मंगलबार, असार १, २०७८

पुन दम्पतीद्वारा रोल्पाका १० वटै पालिकामा स्वास्थ्य सामग्री वितरण

नेकपा माओवादी केन्द्रका स्थायी समिति सदस्य एवं पूर्वमन्त्री वर्षमान पुन अनन्त दम्पत्तिले गृह जिल्ला रोल्पामा कोभिड–१९ महामारी रोकथाम र नियन्त्रणमा उपयोगी स्वास्थ्य सामग्री वितरण गरेका छन्।
नेपाल समय संवाददाता | मंगलबार, असार १, २०७८

पहिरोले भीमदत्त राजमार्ग अवरुद्ध, बीच बाटोमै रोकिए गाडी

लगातारको वर्षाका कारण डोटीको जोरायल गाउँपालिका-१, गैराभन्दा अगाडि पहिरो गएको छ।
नेपाल समय संवाददाता | मंगलबार, असार १, २०७८

डोटीमा असार १० सम्म थपियो निषेध आदेश

जिल्लामा असार १० गतेसम्मका लागि निषेध आदेश थप गर्ने निर्णय गरिएको छ। जिल्लामा चौथोपटक निषेध आदेश थप गर्ने निर्णय भएको हो। 
नेपाल समय संवाददाता | मंगलबार, असार १, २०७८

जबर्जस्ती करणी गरेर फरार रहेका आरोपी पक्राउ

१९ वर्षीया किशोरीमाथि सामूहिक जबर्जस्ती करणी गरेको अभियोग लागेपछि फरार रहेका युवक पक्राउ परेका छन्।
नेपाल समय संवाददाता | मंगलबार, असार १, २०७८

महोत्तरीमा पाँचौंपटक थपियो निषेध आदेश

कोभिड-१९ महाव्याधिको संक्रमण बढ्न नदिन महोत्तरीमा थप एक साताका लागि निषेध आदेश जारी गरिएको छ।
नेपाल समय संवाददाता | मंगलबार, असार १, २०७८

गण्डकीका मुख्यमन्त्रीलाई कांग्रेस प्रवक्ता शर्माको सुझाव- सोचेर बोल्नोस्, सही निर्णय गर्नोस्

नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपालीलाई सुझावसहित बधाई र शुभकामना दिएका छन्।
नेपाल समय संवाददाता | मंगलबार, असार १, २०७८

नारायणी र गण्डकीको बहाव सतर्कता तहमा, उच्च सतर्कता अपनाउन आग्रह

देशभर मनसुनी वायुको प्रभाव छ। देशका विभिन्न ठाउँमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ। 
नेपाल समय संवाददाता | मंगलबार, असार १, २०७८

पहिरोले जयपृथ्वी राजमार्ग अवरुद्ध

पहिरो खस्दा जयपृथ्वी राजमार्ग गए रातिदेखि अवरुद्ध भएको छ।
नेपाल समय संवाददाता | मंगलबार, असार १, २०७८

लुम्बिनीको बजेट दिउँसो ३ बजे सार्वजनिक हुने, कोरोना नियन्त्रण, कृषि र रोजगारी प्राथमिकता

लुम्बिनी प्रदेश सरकारले आज आर्थिक वर्ष २०७८/७९ को बजेट ल्याउँदै छ। कोरोना महामारी नियन्त्रणका लागि उपचार, स्वास्थ्य पूर्वाधार, कृषि र रोजगारीलाई प्राथमिकतामा राखेर बजेट ल्याउने सरकारले जनाएको छ। 
नेपाल समय संवाददाता | मंगलबार, असार १, २०७८

निषेधाज्ञामा ७८ कैदीबन्दी थपिए

कारागार कार्यालय चितवनमा निषेधाज्ञाको समयमा ७८ कैदीबन्दी थपिएका छन्। कार्यालय प्रमुख कमलप्रसाद काफ्लेका अनुसार नवलपुर जिल्ला अदालतबाट १४, चितवन जिल्ला अदालतबाट ६३ र मकवानपुरबाट एक जना कैद सजाय र पुर्पक्षका...
नेपाल समय संवाददाता | मंगलबार, असार १, २०७८