सोमबार, भदौ ८, २०८३
  • गृहपृष्ठ
  • समाज
  • नारायणी र गण्डकीको बहाव सतर्कता तहमा, उच्च सतर्कता अपनाउन आग्रह

नारायणी र गण्डकीको बहाव सतर्कता तहमा, उच्च सतर्कता अपनाउन आग्रह

देशभर मनसुनी वायुको प्रभाव छ। देशका विभिन्न ठाउँमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ। 
 |  मंगलबार, असार १, २०७८

नेपाल समय

नेपाल समय

मंगलबार, असार १, २०७८

काठमाडौं- देशभर मनसुनी वायुको प्रभाव छ। देशका विभिन्न ठाउँमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ। बाढी पूर्वानुमान महाशाखाका अनुसार अहिले नारायणी र गण्डकी नदीको पानी सतर्कता तहमा पुगेको छ। 

महाशाखाका अनुसार चितवनको भरतपुर, रामपुर र आसपासका क्षेत्रमा पछिल्लो ६ घण्टामा भारी वर्षा मापन भएको छ। थप वर्षा हुने सम्भावना भएकाले तटीय क्षेत्र र डुबान भइरहने होचा स्थानका वासिन्दाले बुधबार बिहानसम्म उच्च सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ। 

 

प्रकाशित: Jun 15, 2021| 04:20 मंगलबार, असार १, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।