सोमबार, भदौ ८, २०८३
  • गृहपृष्ठ
  • समाज
  • कर्णाली: नीति तथा कार्यक्रमको विपक्षमा मतदान गर्ने एमालेको निर्णय

कर्णाली: नीति तथा कार्यक्रमको विपक्षमा मतदान गर्ने एमालेको निर्णय

नेकपा (एमाले) ले कर्णाली प्रदेश सरकारले ल्याएको नीति तथा कार्यक्रमको विपक्षमा मतदान गर्ने निर्णय गरेको छ।
 |  मंगलबार, असार १, २०७८

नेपाल समय

नेपाल समय

मंगलबार, असार १, २०७८

सुर्खेत- नेकपा (एमाले) ले कर्णाली प्रदेश सरकारले ल्याएको नीति तथा कार्यक्रमको विपक्षमा मतदान गर्ने निर्णय गरेको छ।

आज बसेको एमाले संसदीय दलको बैठकले यस्तो निर्णय गरेको हो।

बैठकमा फ्लोरक्रस गरेका सांसद प्रकाश ज्वालासहित १६ जना सांसद सहभागी छन्।

फ्लोरक्रस गरेर सरकारमा सहभागी भौतिक पूर्वाधार तथा शहरी विकास मन्त्री अम्मरबहादुर थापा, भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्री कुर्मराज शाही र उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री नन्दसिंह बुढा बैठकमा सहभागी थिएनन्।

कर्णाली प्रदेश सरकारले आज नै नीति तथा कार्यक्रम पास गरेर बजेट ल्याउने तयारी गरेको छ।

प्रकाशित: Jun 15, 2021| 07:56 मंगलबार, असार १, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।