सोमबार, भदौ ८, २०८३
  • गृहपृष्ठ
  • समाज
  • निर्वाचन आयोगको निर्णयविरुद्ध कानुनी लडाइँ लड्छौं : उपेन्द्र यादव 

निर्वाचन आयोगको निर्णयविरुद्ध कानुनी लडाइँ लड्छौं : उपेन्द्र यादव 

जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले निर्वाचन आयोगको निर्णयविरुद्ध कानुनी लडाइँ लड्ने बताएका छन्। 
 |  मंगलबार, असार १, २०७८

नेपाल समय

नेपाल समय

मंगलबार, असार १, २०७८

काठमाडौं– जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले निर्वाचन आयोगको निर्णयविरुद्ध कानुनी लडाइँ लड्ने बताएका छन्। 

मंगलबार विज्ञप्ति जारी गर्दै यादवले जसपाका अर्का अध्यक्ष महन्थ ठाकुरसहित ४ जना नेतालाई गरेको कारबाहीलाई मान्यता नदिने निर्वाचन आयोगको निर्णय पूर्वाग्राहपूर्ण भएको बताएका हुन्। 

राजनीतिक दलको बहुमतको निर्णय मान्य हुने लोकतान्त्रिक मूल्यमान्यता, विधि र पद्धतिको आयोगले सम्पूर्ण रुपले अवज्ञा, उपेक्षा र तिरस्कार गरेको उनले बताएका छन्। यादवले आयोगको निर्णयका विरुद्ध राजनीतिक र कानुनी लडाइँ लड्ने बताएका छन् ।

प्रकाशित: Jun 15, 2021| 08:07 मंगलबार, असार १, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।