सोमबार, भदौ ८, २०८३

बाजुरामा खोलाले बगाउँदा दुई जना बेपत्ता

यस्तै बूढीनन्दा नगरपालिका–३ सिराडीको लौठीरुखकी ३६ वर्षीय मोतीकला ल्वार पनि बेपत्ता छिन्। उनी पनि सोमबार बिहानदेखि बेपत्ता भएकी हुन्। 
 |  सोमबार, जेठ ३१, २०७८

नेपाल समय

नेपाल समय

सोमबार, जेठ ३१, २०७८

बाजुरा- बाजुरामा अविरल वर्षापछि आएको खोलामा बाढीले बगाउँदा दुई जना बेपत्ता भएका छन्। जिल्लाको त्रिवेणी नगरपालिका–५ किम्नी खोलामा आएको बाढीले बगाउँदा स्थानीय घुरे बुढाका १३ वर्षीय छोरा कमल बुढा सोमबार बिहानदेखि बेपत्ता भएका हुन्।  

यस्तै बूढीनन्दा नगरपालिका–३ सिराडीको लौठीरुखकी ३६ वर्षीय मोतीकला ल्वार पनि बेपत्ता छिन्। उनी पनि सोमबार बिहानदेखि बेपत्ता भएकी हुन्। 

गाउँ नजिकै रहेको बड्डीगाड खोलाले बगाएर ल्याएको दाउरा संकलन गर्ने क्रममा उनलाई बगाएको थियो। 

बेपत्ताहरुको खोजीकार्य भइरहेको जिल्ला प्रहरी कार्यालय बाजुराका प्रहरी निरीक्षक धनदेव साउदले जानकारी दिए। 

 

प्रकाशित: Jun 14, 2021| 13:02 सोमबार, जेठ ३१, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।