सोमबार, भदौ ८, २०८३
  • गृहपृष्ठ
  • समाज
  • कांग्रेसका थप ३३ जिल्लाका क्रियाशील सदस्यको विवरण सार्वजनिक  

कांग्रेसका थप ३३ जिल्लाका क्रियाशील सदस्यको विवरण सार्वजनिक  

नेपाली कांग्रेसले थप ३३ जिल्लाका क्रियाशील सदस्यको विवरण सार्वजनिक गरेको छ।
 |  सोमबार, जेठ ३१, २०७८

नेपाल समय

नेपाल समय

सोमबार, जेठ ३१, २०७८

काठमाडौं- नेपाली कांग्रेसले थप ३३ जिल्लाका क्रियाशील सदस्यको विवरण सार्वजनिक गरेको छ। कांग्रेस १४ औं महाधिवेशनको तयारीमा छ। अहिले देशभरबाट नयाँ क्रियाशील सदस्य र सदस्यता नवीकरणको इन्ट्री गर्ने काम धमाधम भइरहेको छ। 

विवरणको इन्ट्री गर्ने कामसँगै कांग्रेसले सदस्यको विवरणसमेत सार्वजनिक गरिरहेको छ। कांग्रेसले  ३३ जिल्लाका ६५ स्थानको नामावली नेपाली कांग्रेसको वेबसाइटमार्फत सार्वजनिक गरेको छ। 

यसअघि थप १०९ स्थानको क्रियाशील सदस्यता सार्वजनिक गरेको थियो। शनिबार बसेको कांग्रेस केन्द्रीय क्रियाशील सदस्यता छानबिन समितिको बैठकले विवादरहित क्रियाशील सदस्यताको नामावली सार्वजनिक गरेको हो।

नामावली www.nepalicongress.org मा क्लिक गरेर हेर्न सकिने छ।

 

 

प्रकाशित: Jun 14, 2021| 07:13 सोमबार, जेठ ३१, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।