कुनै बेला कैलालीको टीकापुरबाट नेपालगञ्ज, काठमाडौंलगायत सुदूरपश्चिमका पहाडी जिल्लामा हवाई उडान हुने गथ्र्यो। जुन बेला सुदूरपश्चिमका पहाडी जिल्लामा यातायातको पहुँच अहिलेको जस्तो सहजरूपमा पुग्न सकेको थिएन।
गण्डकी प्रदेशका निवर्तमान मुख्यमन्त्री पृथ्वी सुव्वा गुरुङले आफ्नो नेतृत्वको सरकार ढल्नुमा पार्टी अध्यक्ष तथा प्रधानमन्त्री केपि शर्मा ओली पनि दोषी रहेको बताएका छन्।
आवतजावतमा कठिनाइ भोग्नुपरेको पाँच दिन भइसक्दा पनि नेपाल सरकारले खुलाउन पहल नगरेको गुनासो स्थानीय जनप्रतिनिधिको। सीमाको विषय केन्द्र सरकारले हेर्न भएकाले स्थानीय तहको प्रयास पनि सफल हुन सकेको छैन।
कोभिड–१९ को संक्रमणका कारण गम्भीर बिरामीको उपचारमा सहज बनाउन सरकारी निकायका साथै निजी व्यवसायीले पनि रसुवागढी नाकाबाट अक्सिजन सिलिण्डर आयात गरिरहेका छन्।
जिल्लामा उमेर नपुगी गरिएको एक बालविवाह प्रहरीले बदर गरेको छ। जिल्लाको सायल गाउँपालिकाका २१ वर्षीय युवकले दिपायल सिलगढी नगरपालिकाकी १७ वर्षकी बालिकासँग हालै गरेको विवाहलाई यहाँको प्रहरीले बदर गरेको हो।
लुुम्बिनी प्रदेशका विपक्षी दलले निरन्तर बहुुमत पुष्टि नगरी आर्थिक वर्ष २०७८–७९ को नीति तथा कार्यक्रम र बजेट ल्याउन लागेको भन्दै सरकारको आलोचना गर्दै आएका छन्। प्रदेश सरकारले जेठ २५ गते...
जल तथा मौसम विज्ञान विभागले मनसुनको आगमनसँगै यस वर्ष बाढी तथा पहिरोको जोखिममा बढोत्तरी हुने सम्भावना रहेको उल्लेख गर्दै सतर्कता अपनाउन सबैमा आग्रह गरेको छ।
जिल्लाको ताप्ली गाउँपालिका–४ स्थित पोखरीडाँडाको भित्री कच्ची सडकखण्डमा बोलेरो जीप दुर्घटना हुँदा एक जनाको घटनास्थलमा नै मृत्यु भएको छ। दुर्घटनामा अन्य तीन गम्भीर घाइते भएका छन्।