सोमबार, भदौ ८, २०८३
  • गृहपृष्ठ
  • समाज
  • गण्डकी प्रदेशका मुख्य न्यायाधिवक्ताले दिए राजीनामा 

गण्डकी प्रदेशका मुख्य न्यायाधिवक्ताले दिए राजीनामा 

गण्डकी प्रदेश मुख्य न्यायाधिवक्ता डा. राजेन्द्र घिमिरेले राजीनामा दिएका छन्। प्रदेश प्रमुख सीताकुमारी पौडेल समक्ष उनले आज राजीनामा दिएको जनाएका छन्।
 |  आइतबार, जेठ ३०, २०७८

नेपाल समय

नेपाल समय

आइतबार, जेठ ३०, २०७८

पोखरा- गण्डकी प्रदेशका मुख्य न्यायाधिवक्ता डा. राजेन्द्र घिमिरेले राजीनामा दिएका छन्। प्रदेश प्रमुख सीताकुमारी पौडेल समक्ष उनले आज राजीनामा दिएको जनाएका छन्।

निवर्तमान मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङले घिमिरेलाई २०७४ फागुन २१ गते मुख्य न्यायाधिवक्ता नियुक्त गरेका थिए। 

लमजुङ स्थायी घर भएका घिमिरेले प्रदेश कानुन निर्माणका लागि ३ वर्ष ३ महिना काम गरे। राजीनामा पत्रमा उनले कार्यसम्पादनका क्रममा त्रुटि भएमा माफी मागेका छन्।

साथै उनले आफ्नो कार्यकालमा सहयोग गर्नेलाई धन्यवाद पनि दिएका छन्।

प्रकाशित: Jun 13, 2021| 03:28 आइतबार, जेठ ३०, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।